आज विश्व नै भ्रष्टाचारले आक्रान्त छ । धेरै जसो देशमा राजनीतिक, सामाजिक, प्रशासनिक, आर्थिकलगायत विभिन्न क्षेत्रमा विकृति, विसङ्गति र अराजकता दिनदिनै बढिरहेका छन् । धेरै जसो देशका निमुखाले न्याय पाउन सकेका छैनन् । यी देशका व्यक्तिबिच
योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) फक्ताङ्लुङ गाउँपालिका कमिटी अध्यक्षमा मिराक लिम्बू चयन हुनुभएको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–२ कफलकोट धुरामा रहेको नेपाल टेलिकमको टावरले काम गर्न छाडेको छ । दुई वर्ष अगाडि सञ्चालन भएको यो टावरले गएको डेढ वर्षयता काम गर्न छाडेको हो ।
नेपालको एकीकरण तथा रक्षा इतिहासमा अमरसिंह थापाको नाम स्वर्ण अक्षरले लेखिएको छ ।
समाजमा छोराले मात्रै बुबाआमाको काजकिरिया गर्छन् भन्ने भ्रम चिर्दै तनहुँमा दुई छोरीहरुले बुबाको किरियामा बसेकी छन् ।
जनता आवास कार्यक्रम अन्तर्गत मोरङ, सुनसरी तथा उदयपुर जिल्लामा सात वर्षमा चार हजार ३६६ घर निर्माण भएका छन् । प्रदेश सहरी विकास तथा भवन कार्यालय मोरङ, विराटनगर अन्तर्गत मोरङमा एक हजार ६४४, सुनसरी
सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गत वर्ष जेठ १ गते गर्नुभएको सम्बोधनमा ‘कृषिमा लगानी दशक’ घोषणा गर्नुभएको थियो । त्यसको एक वर्षपछि नेपाल सरकारले पहिलो पटक साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’ मनाउने निर्णय गरेको छ ।
रैथाने बालीअन्तर्गत पर्ने कोदो बालि लगाउने कृषक नहुँदा सुनसरीमा कोदो खेती हराउदै गएको छ । मानव स्वास्थ्यका लागि पोसिलो तथा औषधीय गुणयुक्त कोदो खेती गर्ने कृषक नहुँदा कोदो खेती हराउँदै गएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
फुङलिङ बजार क्षेत्रभित्र रहेका सुँगुरको खोर हटाउन पुनः दोस्रो पटक फुङलिङ नगरपालिकाले सूचना जारी गरेको छ । यही साउन ११ गते बसेको कार्यपालिकाको ७० औं बैठकले पुनः सुँगुरको खोर हटाउनेसम्बन्धी दोस्रो पटक सूचना जारी गर्ने निर्णय भएका हो ।
भीरकोट नगरपालिका–६ मा रहेको खिलुङदेउराली स्वास्थ्य चौकी २६ वर्षमा मर्मत गरिएको छ । स्थानीय नागरिकको स्वास्थ्यमा ख्याल गर्ने पालिकाको यस स्वास्थ्य चौकीबाट यस पहिला वर्षौंसम्म मर्मत नहुदाँ जीर्ण, चुहिने र जोखिम मोलेर सेवा दिनु परेको थियो ।
बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको शपथग्रहण रोकिएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अस्वस्थ भएपछि बिहीबार दिउँसोका लागि तय गरिएको शपथग्रहण कार्यव्रmम रोकिएको हो ।
नेपालको उत्तरी सीमा तातोपानी नाकास्थित कोदारी लोकमार्ग अन्तर्गत इकु पहिरो दैनिक खस्ने व्रmममा रहेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँ
५२८ औँ गोस्वामी तुलसीदास जयन्तीका अवसरमा ‘अवधी सञ्चार भूषण–२०८२’ बाट गोरखापत्रकर्मी सावित्री गिरी सम्मानित हुनुभएको छ । अवध क्षेत्रका शिक्षा, स्वास्थ्य, भाषा तथा संस्कृति उत्थानमा पत्रकारितामार्फत योगदान दिएको भन्दै अवधी सांस्कृतिक प्रतिष्ठान केन्द्रीय कार्यालय नेपालगन्ज बाँकेले बिहीबार गिरीलाई सम्मान गरेको हो ।