अन्यौलमा रहेका जुम्लाको सिँजा गाउँपालिका र नाग्म गमगडि राजमार्ग जोड्ने २ वटा मोटरवल बेलिब्रिज पुल बन्ने पक्का भएको छ ।
दक्षिण कोरियाले सन् २०२४ मा आफ्ना नागरिकको उमेर गणना गर्ने पद्धतिलाई सरलीकरण गर्यो । यसअघि दक्षिण कोरियामा कुनै पनि व्यक्तिको उमेर गणना गर्दा तीन प्रकारले गरिन्थ्यो । पहिलो तरिका– प्रायः सबै देशमा चलिआएको अन्तर्राष्ट्रिय पद्धति अनुरूप । यस अ
सत्तारूढसहित १६ विद्यार्थी सङ्गठनले अविलम्ब विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत विद्यार्थी सङ्गठनले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै विद्यार्थीमैत्री ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
महोत्तरी जिल्लाको विभिन्न ठाउँमा खानेपानीको समस्या रहे पनि सरकारको ध्यान सिँचाइमा मात्रै देखिएको स्थानीयको भनाइ छ । स्थानीयले खानेपानीको समस्यामा केन्द्रित हुन सरकारलाई सुझाव दिएका छन् ।
रातको शीतलताले अझै धर्तीलाई अँगालो हालिरहेकै थियो, जब घनघोर बादलले आकाशलाई कालो ओडार जस्तै बनाएको थियो । बिच बिचमा घामको झुल्का झुल्किन खोजे झैँ लाग्थ्यो तर वर्षाकी राजकुमारी अझै बादलको पर्दाभित्र लुकिछिपी रमाउँदै थिई
लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसानमा रोपो जाग्ने आशा पलाएको छ । यो साता सोमबारयता लगातार पानी परेपछि उहाँहरूमा रोपो जाग्ने आश बढेको हो ।
धनुषाको मिथिला नगरपालिका–५, विश्रामपुरमा १० वर्षदेखि अलपत्र अवस्थामा रहेको खानेपानी योजना सञ्चालन हुने भएको छ । गाउँमा खानेपानीको सङ्कट उत्पन्न भएपछि तत्काल वैकल्पिक विधिबाट
पानी तल्तिर बग्नु उसको कोमलता हो कमजोरी होइन ।
रौतहटको ईशनाथ नगरपालिका–२ स्थित बनाना रिसोर्ट (केराबारी) मा आगलगी भएको छ । आगलगीका कारण रिसोर्टमा रहेको सम्पूर्ण सरसामान जलेर नष्ट भएको प्रहरी चौकी औरियाका प्रहरी सहायक निरीक्षक रामबालक साहले जानकारी दिनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित शेर्पा भाषा
हराएँ आफैँलाई र खोजिहेरेँ एक दिन व्यस्त चौबाटोमा,
नेपाल विद्युत प्राधिकरणले ट्रान्सफर्मर जडान गरिदिँदा खडेरीको मारबाट पिल्सिएका किसानलाई सिँचाइ गर्न सहज भएको छ । नेपाल विद्युत प्राधिकरण राजविराजले जिल्लाको विभिन्न स्थानमा नयाँ ट्रान्सफर्मर जडान गरिदिँदा बन्द अवस्थामा रहेका डिप बोरिङहरु पुनः सञ्चालनमा आएपछि किसानहरुलाई खेतमा सिँचाइ गर्न सहज भएको हो ।
समकालीन नेपाली साहित्य र साहित्यकारप्रति बिपी कोइरालाको दृष्टिकोण बुझ्न खोज्ने साहित्यप्रेमी पाठकबिच लेखक गिरिराज आचार्यले ‘बी.पी. कोइरालाका साहित्यिक विचारहरू’ को तेस्रो संस्करण ल्याउनुभएको छ । जम्मा ४० (पहिलो खण्डमा २५ र दोस्रोमा १५) वटा शीर्षक समेटिएको यो पुस्तक अत्यन्त रोचक र पठनीय छ ।
मुग्लिङदेखि नागढुङ्गासम्ममा हुँदै गरेको सडक विस्तारपछि बाटो काट्नका लागि सजिलो बनाउन निर्माण गर्ने भनिएको आकासे पुल निर्माणको काम अनिश्चित भएको छ । नागढुङ्गा–मुग्लिङ सडक पश्चिम खण्ड र नागढुङ्गा–मुग्लिङ
शनिबार मधेश प्रदेशका केही जिल्लाहरुमा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा मधेशका केही जिल्लाहरुमा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।