कुनै पनि मुलुकको स्रोतसाधनलाई राज्यको हितमा अधिकतम उपयोग गर्न निश्चित विधि र प्रक्रिया अवलम्बन गरिन्छ । वार्षिक बजेट त्यस्तै विधि र प्रक्रियाको संस्थागत स्वरूप हो । संविधानले प्रत्येक वर्षको जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सङ्घीय विधायिकामा प्रस्तुत गर्नैपर्ने बाध्यकारी बाटो देखाएको छ । सङ्घीय सरकारले चालु आवको बजेट निर्धारित समयमै विधायिकी प्रक्रिया पूरा गरी नयाँ आवको पहिलो दिन साउन १
अहिले नेपालको निजामती सेवा र समग्र प्रशासनलाई कम व्यावसायिक भएको आरोप लागेको छ । बहुसिपयुक्त कर्मचारीको आवश्यकता भएको वर्तमान अवस्थामा कर्मचारीमा व्यावसायिकता विकास र उपयोग स्तर कम हुनु चुनौतीको कुरा हो । कर्मचारीमा सिप, क्षमता, स्वभाव र आत्मविश्वास विकास गरी सेवाग्राहीको अपेक्षा पूरा गर्न र नीति तथा कार्यक्रमलाई प्रभावकारी पार्न व्यावसायिक प्रशासन पहिलो शर्त हो । यसैको सा
मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । राजगड गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो ।
सार्वजनिक निकाय अविच्छिन्न उत्तराधिकारवाला जीवन्त निकायको रूपमा निरन्तर सञ्चालित हुन्छन् । यस्ता निकायमा कार्यरत राजनीतिक पदाधिकारी तथा कर्मचारीका साथै राज्यकोषबाट सुविधा लिएर काम गरिरहेका प्रत्येक व्यक्तिको कार्यकाल कानुनमा तोकिएबमोजिमको अवधिसम्म मात्र कायम हुन्छ । यसैले सार्वजनिक निकायको विभिन्न भूमिकामा रहँदा औपचारिक र अनौपचारिक तवरले व्यक्तिगत तथा सामूहिक रूपमा आर्जन गरेको ज्ञा
लगातारको वर्षाले अवरद्ध भएको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा यात्रा केही सहज भएको छ ।
जेठ महिनाको दोस्रो सातादेखि रोपाइँ सुरु हुने जिल्ला ताप्लेजुङमा अझै करिव २७ प्रतिशत रोपाइँ गर्न बाँकी रहेको छ । पर्याप्त वर्षा नभएका कारण रोपाइँ सकिने समय भइसक्दा पनि अझै कुल २६.७१ प्रतिशत रोपाइँ हुन बाँकी रहेको हो ।
जिल्ला सदरमुकाममा अढाई करोडभन्दा बढी खर्च गरी निर्माण गरिएको भवन अलपत्र अवस्थामा छ । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–१ को ढुनढुनेमा निर्माण गरेको औधोगिक ग्राम पूर्वाधारअन्तर्गतको भवन अलपत्र परेको हो ।
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।
अविरल वर्षाका कारण अवरुद्ध भएको स्याङ्जा–पर्वत सडकखण्ड एकतर्फी सुचारु भएको छ ।
१. ‘दी हेन्ली पासपोर्ट इन्डेक्स’ २०२५ अनुसार विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल कति औँ स्थानमा परेको छ ? ९५ औँ – १९९ वटा राष्ट्रको सूचीमा नेपाल र लिबिया ९५ औँ स्थानमा परेका । – कमजोर सूचीमा नेपालसँगै बङ्गलादेश, इरिट्रिया
कृषि कम्पनी लिमिटेड शाखा कार्यालय लहानबाट सिरहाका १७ वटै पालिकाका सहकारीहरुलाई किसानलाई डिएपी मल वितरण गर्न दिएको निर्देशन र मापदण्ड पूरा नगरिएको पाएको छ ।
नवीन सार्वजनिक शासन १. नवीन सार्वजनिक शासनको अवधारणा उल्लेख गर्दै यस अवधारणाको प्रभावकारी कार्यान्वयन गर्न नेपालको कर्मचारीतन्त्रका के कस्ता पक्षमा सुधार गर्नुपर्ला ? आफ्नो धारणा प्रस्तुत गर्नुहोस् । सार्वजनिक प्रशासनमा रहेका विकृ
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् नेता डा. शेखर कोइरालाले तत्कालै संविधान संशोधनको प्रक्रिया सुरु गर्नुपर्ने बताउनु भएको छ ।
मलको चरम अभाव भएका बेला साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगन्जमा आएर थन्किएको मल मङ्गलबारदेखि वितरण गर्न थालिएको छ ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तानको तटवर्ती सहर अवाजामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ ।