समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
नेपाल सरकारले पहिलो पटक गृह श्रमिकलाई औपचारिक श्रमिकका रूपमा कानुनी मान्यता दिने प्रक्रिया सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको निर्देशनमा मन्त्रालयले आवश्यक कानुनी संशोधन प्रक्रिया अघि बढाएको हो ।
जिल्लाको ढोरपाटन नगरपालिका–९ ढोरपाटनस्थित प्रसिद्ध उत्तरगंगा ढोरबराह मन्दिरमा जनै पूर्णिमाको दिन दशनार्थीको घुईंचो लागेको छ ।
बिहानको लगभग ८ बजेको थियो । बाहिर सडकमा फाट्टफुट्ट मानिस ओहोरदोहोर गरिरहेका थिए । आकाशमा बादलको पातलो पत्र हावाको गतिसँगै घरी यताबाट उता अनि घरी उताबाट यतातिर बगिरेको थियो । बारीतिर हरिया मकै र तरकारीका बोटबिरुवा र झ्याङले प्रकृतिको
म एक सुरुवात जसरी सूर्यको न्यानो किरणले एउटा नयाँ सुगन्ध ल्याउँछ त्यसरी नै प्रत्येक बिहानी
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले जनैपूर्णिमा र गाइजात्रा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।
समयले पनि अनेक खेल खेल्दो रैछ छाती अनि आत्मा नमजैले पोल्दो रैछ
जनैपूर्णिमाको पावन अवसरमा पवित्र तीर्थ गोसाइँकुण्डमा आज भक्तजनले स्नान गरिरहेका छन् ।
समाजसँग सम्बन्धित हुने भएकाले राजनीतिलाई समाजशास्त्रको एक भाग पनि मान्न सकिन्छ । जनताको शान्तिसुरक्षा कायम गर्ने, उनीहरूको मोलिक हक र अधिकारको संरक्षण र कदर गर्ने, राष्ट्रको शासन–व्यवस्था सम्बद्ध सम्पूर्ण प्रणालीको निर्माण ग
बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँहरू रित्तिदै जाँदा पर्वतमा ३१ वटा सामुदायिक विद्यालयमा विद्यार्थीविहीन भएका छन् ।
एउटै चित्र– हस्तकारिगरी–चित्रपट–फोटोग्राफिक विम्बहरू । निःस्वर बोलिरहन्छ अनवरत, अथक–दिगन्त । आँखाले हेर्दै मौन भाषामा सुन्छु । सुन्दासुन्दै मौन भाषामा आँखा थाक्छन् । गुनगुनाउँछन् कान दुवै । दुरुह ठान्नन् मौन अभिव्यक्ति निरीह । छन् सार्थक । सार्थ
प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सबैलाई जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धनको शुभकामना व्यक्त गर्नुभएको हो ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालमा मनाइने जनैपूर्णिमा लगायत विभिन्न पर्वले विविधताभित्रको एकता, लैङ्गिक समानता र सामाजिक मिलनको सन्देश प्रवाह गर्दै आएको विश्वास व्यक्त गर्नुभएको छ ।
बाटो उकालो उकालो छ, जङ्गलभित्र । खुस नसिब अटो दौडाइरहेका छन् । मेरो मन र मस्तिष्कमा बलभद्र कुँवर र बहादुर सहयोद्धाहरूले अङ्ग्रेज सेनासँग लडिरहेको युद्धको प्रत्यक्ष प्रसारण भइरहे झैँ थियो । तलबाट अङ्ग्रेजहरूले हानेको बम र गोलीले