गाजा क्षेत्रमा जारी युद्ध, घरबारविहीनता र अत्यधिक गर्मीका बिच त्यहाँका सर्वसाधारणलाई दैनिक आवश्यक वस्तुहरूको खोजी नै असम्भवजस्तै बन्दै गएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
गोरखा र तनुहँको पुलको सिमानमा रहेको प्रमुख प्रवेशद्वारा नजिक रहेको सडक झण्डै ३३ वर्ष पछि पाँच सय मिटर सडक कालोपत्रे भएको हो ।
चीनले शनिबार बिहान आफ्नो स्मार्ट ड्र्यागन-३ (एसडी-३) नामक रकेट मार्फत गेली–०४ उपग्रह समुह (कन्स्टलेसन) सफलतापूर्वक पृथ्वीको कक्षमा पठाएको छ ।
कर्णाली प्रदेशमा यस वर्षको प्रदेश स्थापना तथा शहीद दिवस तीन दिनसम्म विशेष रूपमा मनाइने भएको छ ।
चिकित्सा शिक्षा आयोगलाई पुर्नसंरचना गरेर लैजानुपर्नेमा विज्ञले जोड दिशएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाली विविधताको प्रोमोसन (बढुवा) हुनेगरी काम गर्न आदिवासी समुदायलाई आग्रह गर्नुभएको छ ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपिए)ले आषमी वर्ष जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) मा नेपालको सहभागिताप्रति चिन्ता ब्यक्त गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित (जनै) एवं रक्षाबन्धन ग्रहण गर्नुभएको छ ।
नेपाली महिला भलिबलको नयाँ युगको सुरुवात गर्न तयारी अवस्थामा रहेको लुम्बिनी लाभाज टिमले चर्चित नायिका आना शर्मालाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ ।
यस पटकको जनै (साउने) पूर्णिमाको अवसरमा सधैँ गाउँदै आएको देउडा राति एघार बजेपछि गाउन नपाइने भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध लुम्बिनीको आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रको विकासबाट सम्भव रहेको चर्चा गर्दै समग्र प्रदेशलाई जोड्न लुम्बिनी पर्यटन सर्किटको योजना बनाएको बताउनुभएको छ ।
कैदीबिच झडप भइ एकको मृत्यु भएपछि धनगढीस्थित कैलाली कारागार तनावग्रस्त बनेको छ । शुक्रबार मध्यराति दुई पक्षबिच झडप भएको थियो । झडपमा धनगढी उपमहानगरपालिका –४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धनले पर्वले पारिवारिक आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउने बताउनुभएको छ ।
आर्थिक वर्ष ८२-८३ मा कर्णाली प्रदेश सरकारले सुरु गरेको घर बिमा कार्यक्रम अन्तर्गत मुगुको छायाँनाथ रारा नगरपालिकामा नगरवासीको आवासीय घरहरूको निःशुल्क बिमा कार्यक्रमबाट सेवाग्राहीहरु वञ्चित भएका छन् ।
वर्षाका कारण बाटो भत्किएपछि सप्तरीको खडक नगरपालिकामा फोहोर व्यवस्थापन कार्य प्रभावित भएको छ ।