धनुषाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
बालुवाटारमा सत्तापक्षीय दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा बैठकमा सत्ता पक्षका शीर्ष नेता सहभागी हुनुहुन्छ।
नेपाल सुपर लिग (एनएसएल) टोली काठमाडौँ रेजर्सले जर्सी सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण समर्थन रहेको बताउनुभएको छ ।
एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट चिटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
बिरुवा गाउँपालिका-३ को राङ्गभाङ्गमा स्वास्थ्य चौकी भवनको निर्माण गरिएको छ ।
भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको छ । वीरगन्जको नारायणी क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपालले दिल्लीलाई पाँच विकेटले हरायो ।
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त हुनुभएकाे छ ।
भारतले नेपालमा उत्पादित प्लाइउडलाई नाकामा रोकेको छ । प्लाइउड बोकेका ३४ वटा ट्रकलाई भारतस्थित पानीट्याङ्की स्थल भन्सार कार्यालय रानीगञ्जले रोकेको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम प्रसाईंले बताउनुभयो ।
बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको छ ।
स्याङ्जाका चार पालिका क्षयरोग मुक्त बनाउने अभियानमा सक्रिय छन् । जिल्लाका वालिङ, भीरकोट, गल्याङ र पुतलीबजार नगरपालिकामा अभियान चलिरहेको हो ।
विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
नवलपरासी पूर्व (नवलपुर) मध्यविन्दु –३ ब्रम्हस्थानमा किसान पद्मबहादुर मोक्तानले लगाएको कुरिलोका बोट देख्दा पनि रहर लाग्दो भएको छ। कुरिलो खेतीको हरियै फाँट देखेर मनै लोभ्याउँछ।
डोटीमा जङ्गली भालुको आक्रणबाट एक दम्पती घाइते भएका छन् ।
दाङको घोराही उपमहानगरपालिका-४ स्थित तीन बिघा क्षेत्रफलमा फैलिएको कृत्रिम जलाशय अमारे सोता जलाशय । घोराही उपमहानगरपालिकामा वर्षाको पानी सङ्कलन गर्न तीन दर्जन बढी कृत्रिम जलाशय निर्माण गरिएको छ ।