नेपालको मौसमी विवरण अनुसार चैत, वैशाख, जेठ र असार महिना चट्याङ धेरै पर्ने महिना हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
एसियन हाइवेका रूपमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्ग निर्माण सुरु भएको १३ महिना भइसक्दा पनि १५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । एसियाली विकास बैङ्कको सहयोगमा निर्माणाधीन
प्रशासनतन्त्रको प्रमुख नियामक कानुनका रूपमा रहेको निजामती सेवा ऐन, २०४९ लाई प्रतिस्थापन गरेर सङ्घीय निजामती सेवा ऐन, २०८० जारी गर्न आवश्यक विधायिकी गृहकार्य भइरहेकाले यस सम्बन्धमा विभिन्न कोणबाट बहस तथा छलफल जारी छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
संयुक्त राष्ट्रसङ्घका अनुसार यमनमा पाँच वर्षमुनिका प्रत्येक दुईमध्ये एक बालबालिका गम्भीर कुपोषणको शिकार छन् । तीमध्ये पाँच लाखभन्दा बढी घातक कुपोषणबाट प्रभावित छन् ।
१. उपभोक्ता अदालतको स्थापना कहिले भएको हो ? विसं २०८१ चैत्र २ – विश्व उपभोक्ता दिवसको अवसर पारेर उपभोक्ता अदालत स्थापना गरिएको ।
कारागार कार्यालय गुल्मीमा रहेका कैदीबन्दीलाई काष्ठकलासम्बन्धी सीपमूलक तालिम प्रदान गर्न थालिएको छ । यहाँ रहेका कैदीबन्दीहरूका लागि १५ दिनसम्म काष्ठकलासम्बन्धी आधारभूत तालिम घरेलु तथा साना उद्योग कार्यालयले प्रदान गर्न थालेको हो ।
मानव स्रोत उपयोग १. सङ्गठनमा मानव स्रोत उपयोगका आधारभूत पक्षहरू उल्लेख गर्दै निजामती सेवा ऐन र नियमावलीले मानवस्रोत उपयोग सम्बन्धमा गरेका व्यवस्थाहरू जानकारी गराउनुहोस् । साथै निजामती सेवामा मानव स्रोत उपयोगमा देखिएका समस्या पहिचान गर्नुहोस् ।
स्याङ्जाको वालिङ नगरपालिका–६ का कृषक शोभाकान्त पाण्डे निक्कै उत्साहित हुुनुहुन्छ । आफूले उत्पादन गरेको आलु वालिङमा सञ्चालनमा आएकोे शीतभण्डारमा राख्न पाएपछि पाण्डे खुसी हुनुभएको । उमेरले ७० काटिसक्नु भएका कृषक पाण्डे निरन्तर कृषि कर्ममा हुनुहुन्छ ।
चलचित्र ‘अभिमन्यु’ का लागि कलाकार छनोट सुरु भएको छ । निर्माण पक्षले चलचित्रका कलाकारको नाम सार्वजनिक गरेको छ । चलचित्रमा पहिलो कलाकारका रूपमा गौमाया गुरुङ अनुबन्ध हुनुभएको निर्माण पक्षले जानकारी दिएको छ ।
जीवनमा जानी नजानी गरेका पाप नाश गर्ने विश्वासका साथ मङ्गलबार पापमोचनी एकादशी व्रत मनाइएको छ । प्रत्येक वर्ष चैत्र कृष्ण एकादशीका दिन मनाइने पापमोचनी एकादशी व्रत भगवान् विष्णुको पूजा, आराधना गरी मनाइएको हो ।
बागलुङ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि पूर्व वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा र वर्तमान वरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्यले उम्मेदवारी दिनुभएको छ ।
अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘घर बट् इन अमेरिका’ का दुई पोस्टर सार्वजनिक गरिएको छ ।
नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपियाँ ९२ पैसा र बिक्रीदर १३७ रूपियाँ ५२ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १४८ रूपियाँ १६ पैसा र बिक्रीदर १४८ रूपियाँ ८१ पैसा रहनेछ ।