संयुक्त अरब इमिरेट्सको दुबईमा एउटा यस्तो होटेल छ जहाँ एक रात बिताउनका लागि २८ लाख रुपियाँ बराबर जति तिर्नु पर्छ ।
ब्राजिलमा आयोजित पशु मेलामा भारतीय नस्लको एक गाई कीर्तिमान ४० करोड रुपियाँमा बिक्री भएको छ ।
अरनिको राजमार्ग बन्देउदेखि तातोपानीको लिपिङसम्मको सडकखण्ड स्तरोन्नतीका लागि तीन अर्ब सुनिश्चित भएको छ । बाढीपहिरो, भूकम्प लगायतका प्राकृतिक विपतबाट थिलथिलो र उक्त सडकखण्डको मर्मत सुधारलगायतका स्तरोन्नतीका लागि सरकारले बजेट पठाएको हो ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेनमा चलिरहेको युद्ध रोक्न कुराकानी भएको छ । गत फेब्रुअरी १३ मा भएको नेताद्वयबीचको वार्ता रुस–युक्रेन युद्ध रोक्ने विषयमा केन्द्रित थियो ।
लामो समयसम्म बाँच्नेमा सुनसरीको इटहरीका वीरनारायण चौधरी पनि एक हुन् ।
गोठभरी भएका गाई र भैँसीलाई घाँससहित दानापानी दिन व्यस्त हुनुहुन्छ, नन्दलाल सापकोटा । बागलुङ नगरपालिका–४ उपल्लाचौर आमबोटमा उहाँले विगत १४ वर्षदेखि व्यवसायीक रुपमा गाई, भैँसी पाल्दै आउनुभएको छ ।
झल्को लाली ओठको, झल्को लाली ओठको बाटो खुल्यो मोटर चल्यो जुम्ला कालीकोटको । कर्णालीमा बाटो पुग्दा भुइँमा खुट्टा छैन मायालुलाई भेट्न जान कुनै चिन्ता होइन ।
बर्दियामा गत वर्षभन्दा यस वर्ष सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढेको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जबाट कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा नयाँ शैक्षिक सत्र २०८२ का लागि पाठ्यपुस्तक पठाइएको छ ।
हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको हल्जीमा रहेको सामुदायिक विद्यालयमा आवासीय सुविधाको व्यवस्था गरिएको छ ।
मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ धेत्रेदमारको सिमात खोलामा झोलुङ्गे पुल निर्माण भएपछि विद्यालय आवतजावत सहज भएको छ । बर्खायामको समयमा पुल नहुँदा सिमात खोलामा जोखिमपूर्ण आवतजावत गर्नुपर्ने बाध्यता हटेपछि काला भैरव प्राथमिक विद्यालयका अभिभावक, शिक्षक, विद्यार्थी खुसी भएका हुन् ।
कर्णाली प्रदेश सरकारले शिक्षा क्षेत्रको बजेट वृद्धि गरेको छ । अघिल्ला आर्थिक वर्षहरूभन्दा चालु आवमा शिक्षा क्षेत्रको बजेटमा वृद्धि गरेको हो ।
मोरङको रङ्गेली अस्पतालले यही चैत ३ गतेदेखि हाईड्रोसिल र हर्नियाको निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिरहेको छ ।
वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको आठ महिनामा रु ३३ करोड ५६लाख ८७ हजार सात सय ७८ राजस्व सङ्कलन गरेको छ ।
गत चैत ७ गतेदेखि सुरु भएको माध्यमिक तहको एसइईलाई मर्यादित ढङ्गले सञ्चालन गर्नलाई जिल्लाका सरोकारवाला निकायले अनुगमन गरेका छन् ।