ऐतिहासिक रूपमा रूस-सहयोगी मुलुकका रूपमा मस्कोको कक्षबाट टाढा हुँदै आर्मेनियाको संसद्ले बुधबार युरोपेली सङ्घ (इयु) को सदस्यता प्रक्रिया सुरु गर्ने विधेयक पारित गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको स्पष्ट गर्नुभएको छ।
सन् २०३० सम्म कोका-कोलाका उत्पादनहरूले प्रत्येक वर्ष विश्वको महासागर र जल क्षेत्रमा अनुमानित १.३३ अर्ब पाउन्ड (छ लाख दु्ई हजार मेट्रिक टन) प्लास्टिकजन्य फोहर प्रवेश गर्ने देखिएको एक गैरनाफामूलक संस्था ओसियानाद्वारा बुधबार सार्वजनिक एक एक विश्लेषणात्मक अध्ययनले देखाएको छ ।
प्रतिपक्षीको निरन्तर अवरोधका कारण कार्यसूचीमा प्रवेश नै नगरी प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक स्थगित भएका छन्।
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट यही चैत ५ गते चीनको सिचुवान प्रान्त छेन्दुमा गरिएको पहिलो व्यावसायिक चार्टर्ड उडानसँगै चीनका सहरमा विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ।
प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ । आज बसेको पहिलो बैठक अवरुद्ध भएपछि केही समयका लागि स्थगन भएको थियो ।
सर्लाहीको धन्कौल गाउँपालिका–१, सेखौनामा किसानले गरेको सयपत्री फूलखेतीमा ढकमक्क फुलेको फूल । फूलखेतीबाट राम्रो आम्दानी हुने किसान बताउँछन् ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्वको तापमान वृद्धि रोक्न थप योजना बनाउनुपर्नेमा जोड दिनुभएको छ।
चालु आर्थिक वर्ष ०८१-८२ मा बाराका कृषकहरुले ११ हजार मेट्रिकटन तेलहन बाली उत्पादन गरेका छन् ।
धनुषाको सबैला नगरपालिका–११, का वडाध्यक्ष सरोजकुमार यादव ४४ दिनदेखि धर्नामा बसिरहनुभएको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–१ मा बरूण सरोवरको पूर्वी डिलमा अवस्थित खानेपानीको ट्याङ्की ।
प्रतिपक्ष दलहरुले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेका छन् । प्रतिपक्ष दलका सांसदहरुले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोप्रति विरोध जनाउँदै बैठक अवरुद्ध गर्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १९ गतेदेखि थाइल्याण्डको भ्रमण गर्नुहुने भएको छ । थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ जाने कार्यक्रम तय भएको हो ।
गृहमन्त्री रमेश लेखकले समाजमा लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको आरोप लगाउनुभएको छ ।
यहाँको देवचुली नगरपालिका–१७ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय स्वास्थ्य उपचारको गन्तव्य बनेको छ ।