संयुक्त अरब इमिरेट (युएई) को अवुधावीमा रहेको प्रसिद्ब विएपिएस हिन्दु मन्दिर र मन्दिरमा दर्शन गर्न आएका भक्तजन ।
लुम्बिनी प्रदेश सरकारले बर्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक बिदा दिने भएको छ ।
“निरकुंश राजतन्त्रको अँध्यारो युगमा जस्तो होइन, लोकतान्त्रिक गणतन्त्रमा कर्णालीले न्याय पाउँछ । नेपाल बन्छ, बन्दैछ । कर्णाली बन्छ, बन्दैछ । सिङ्गै नेपाल उठ्छ, कर्णाली जुरुक्क उठ्छ ।”
नेपाल प्रेस युनियन रुपन्देही शाखाले सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियान शुुुभारम्भ गरेको छ ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालको सहमति बिना नेपाली भूभाग तेश्रो पक्षले प्रयोग गर्ने कुरा नेपालको संविधान, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानको उल्लंघन भएको बताउनुभएको छ।
आयोजक स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमीले स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन–३ मा बिहीबार एकल अग्रता कायम गरेको छ ।
नेकपा -माओवादी केन्द्र_का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी शक्तिको एउटै मोर्चा बनाउन पहल गर्ने बताउनुभएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विहीबार कार्य सम्पादन सम्झौता भएको छ । मन्त्रालयको तर्फबाट मन्त्री भगवती न्यौपाने र सचिव रविलाल पन्थबिच सो सम्झौता भएको हो ।
कुनैबेला जमिनदारका भाँडाकुँडा माझ्दै, विहानदेखि साँझसम्म खटिएका ती हातहरू अहिले देशकोे कानुन लेख्ने तहसम्म पुग्न सफल भएका छन् । जमिन्दार र उनका परिवारका मैलिएका लुगा धुने सुकिला औँलाहरू अहिले विरामी भएका विमारीहरुको रोग पहिचान गरिरहेका छन् ।
युद्ध रोकिएपछि भविष्यमा हुने रुसी आक्रमण रोक्नका लागि युक्रेनका लागि सुरक्षा प्रत्याभूति युक्रेनको पहिलो शर्त भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ ।
सरकारको समर्थनमा रहेको नेपाल ओलम्पिक कमिटी (एनओसी) तदर्थ कमिटीका संयोजक ध्रुबबहादुर प्रधानले आठ महिनादेखि अवरुद्ध रहेको नेपाल ओलम्पिक कमिटीको भवनमा प्रवेश गरेर कामको थालनी हुनु पहिलो सफलता भएको बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सुदूरपश्चिम प्रदेशको धनगढीबाट ‘राष्ट्रिय स्वर्णविन्दु प्राशन’ कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको हो ।
म्यान्मारको सत्तामा रहेको सेनाले बिहीबार लामो समयदेखि प्रतिक्षित डिसेम्बरको निर्वाचनबारे विवरण सार्वजनिक गरेको छ ।
पहिरोले अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार नेपाल र चीन जोड्ने तातोपानी नाका कोदारी नजिक पहिरो जाँदा सो खण्ड अवरुद्ध भएको थियो ।
सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा चर्च ब्वाइजले आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबलाई १–० गोलले हरायो ।