शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दुबई (युएई), भदौ ५ गते । संयुक्त अरब इमिरेट (युएई) को अवुधावीमा रहेको प्रसिद्ब विएपिएस हिन्दु मन्दिर र मन्दिरमा दर्शन गर्न आएका भक्तजन ।
मुस्लिम देशमा हिन्दु मन्दिरलाई सांस्कृतिक विविधता एवम् सहिष्णुताको प्रतिकको रूपमा लिने गरिन्छ ।