गुल्मीको रेसुङ्गा विमानस्थलमा उडान सुरु भएको छ । मौसम प्रतिकूलताका कारण बन्द भएको झण्डै डेढ महिनाभन्दा बढी समयपछि रेसुङ्गामा नेपाल वायुसेवा निगमले उडान सुरु गरेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खश जुम्ली भाषा
ओखरलाई ब्रेन फुड पनि भनिन्छ । ओखर स्वास्थ्यका लागि प्रकृतिको एक अनमोल उपहार हो । यो केवल स्वादमा मात्र होइन पौष्टिक तत्वले पनि भरिपूर्ण हुन्छ ।
लहान नगरपालिका– १९ कटहाका मृतक सिटी रिक्सा चालक परिवारलाई लहान नगरपालिकाको नगरप्रमुख महेश प्रसाद चौधरी घरमै पुगेर राहत वितरण गर्नु भएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घ ताप्लेजुङले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशका विषयमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङलाई ध्यानाकर्षण गराएको छ । अन्तर्राष्ट्रिय महासङ्घ आइ
बझाङका रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बेन्टमवेट च्याम्पियन बन्ने । भारतको नोयडामा गत साउन १७ गते सम्पन्न एमएफएनमा गत विजेता भारतीय चुनरेङ कोरेनलाई ढाँटले हराएका थिए ।
नारायणगढ बजारको मध्यभागबाट बग्ने पुङ्गीखोला नजिक आएपछि नाक थुन्नुपर्ने अवस्था थियो । सबैले यही खोलामा फोहोर फाल्ने र आसपासका जग्गा कब्जा गरेर संरचना निर्माण गर्ने गरिएको थियो । बर्सातमा खोलाले आफ्नो
गण्डकी प्रदेश सरकारले ‘गण्डकी प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७४’ को अनुसूची परिमार्जन गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलिदेखि हुने दोस्रो विधान महाधिवेनशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेनशनको उद्घाटन गर्ने कार्यक्रम छ ।
नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले विकास निर्माणका कार्य समयमा सम्पन्न गराउन तदारुकता दिन प्रदेश सचिवलाई निर्देशन दिनुभएको छ । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयद्वारा वि
बर्दीबास नगरपालिकाका विभिन्न वडामा क्षयरोग लागेका मानिसको पहिचान भएको छ । पहिचान गर्ने व्रmममा नगरपालिकाका सबै जसो वडामा क्षयरोगका बिरामी भेटिएका छन् । त्यसमध्ये वडा नं. ८ हात्तीलेट क्षेत्रमा क्षयरोगका बिरामीको सङ्ख्या अधिक पाइएको छ । सन् २०५० सम्म नेपाललाई क्षयरोगमुक्त राष्ट्र बनाउने अभियान अन्तर्गत अहिले गाउँ गाउँमा पुगेर क्षयरोग लागेका मानिसको पहिचान गरेर औषधी खुवाउने कार्य भइरहेको छ ।
उपल्लो मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिकामा कर्माछिरिङ गुरुङले आफ्नो मोबाइलबाट हिउँचितुवाको तस्बिर कैद गरेर सामाजिक सञ्जालमा हाल्नुभयो । मानिसको नजरमा बिरलै देखिने हिउँचितुवा चरन क्षेत्रमा आफ्नो मुख्य आहारा नाउर र हिमाली फ्याउ मुसो नभेटेपछि बस्तीमा पशुचौपाया खान आउने गरेको छ ।
लमजुङको क्व्होलासोथार गाउँपालिकाले पोखरा आसपास बस्दै आएका पालिकाभित्रका नागरिकलाई सहज सेवा दिन एकीकृत घुम्ती शिविर सुरु गरेको छ । गाउँपालिकाले आइतबारदेखि पालिका अन्तर्गतका नागरिकलाई लक्षित गरी पोखरामा एकीकृत घुम्ती शिविर सुरु गरेको हो ।
रौतहटको चन्द्रपुर नगरपालिकाले बालश्रममुक्त पालिका घोषणा गर्ने अभियानलाई तीव्र रुपमा अगाडि बढाएको छ ।
अछाम जिल्लाका विभिन्न स्थानका किसान बँदेलले बाली नष्ट पार्न थालेपछि बाली जोगाउन रात भर जाग्राम बस्न बाध्य भएका छन् । यहाँका किसानले लगाएको बाली जङ्गली बँदेलले सखाप पार्दा रात भर टहरामा जाग्राम बस्न थालेका हुन् ।