चेपाङहरूको राष्ट्रिय पर्व छोनाम (न्वागी) को अवसरमा सार्वजनिक बिदा हुने भएको छ । बागमती प्रदेशको चितवन, मकवानपुर र धादिङ जिल्लाभर भदौ २२ गते आइतबार चेपाङ जातिले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा सार्वजनिक बिदा हुने भएको हो ।
पशु चौपायामा संक्रमणका रुपमा फैलिरहेको ‘लम्पी स्किन’ रोग रोकथामका लागि दाङमा खोप लगाउन सुरु गरिएको छ ।
लुम्बिनी प्रदेशमा पहिलो निजामती सेवा दिवसमा १० किलोमिटरको लामो रोड रेससहित विविध कार्यक्रम आयोजना गरिने भएको छ । भदौ २०, २१ र २२ गते विविध कार्यक्रम आयोजना गरेर दिवस मनाइने भएको हो।
ताजकिस्तानको राजधानी डुसान्बेस्थित पामीर रङ्गशालामा बुधबार राति भएको खेलमा नेपाल ताजिकस्तिानसँग ४–० गोलले पराजित भयो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय सचिवालय बैठक बसेको हो ।
चीकरणका लागि सम्पर्कमा नआएका सामाजिक सञ्जाल बन्द हुने भएका छन् । मन्त्रिपरिषद् बैठकले सात दिनका लागि दिएको समयमा सूचीकरणका लागि सम्पर्कमा नआएका सबै सामाजिक सञ्जालमाथि सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
भौतिक पूर्वाधार तथा यातामन्त्री देवेन्द्र दाहालले डिजिटल नेपाल बनाउन सवारीमा इम्बोस्ड नम्बर जरुरी भएको बताउनुभएको छ ।
भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहेको ‘आफैँ, पाल्दै आफैँ खाँदै’ कार्यक्रम प्रभावकारी बनेको छ ।
जुम्लामा उत्पादन हुने स्याउको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलो पटक काठमाडाैंमा ‘कर्णाली स्याउ उत्सव’ हुने भएको छ ।
डा. राजेन्द्र केसीद्वारा लिखित कृति “वैकल्पिक सोच” बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको छ। विचार, व्यवहार, व्यवस्थापन र विश्लेषण—यी चार पक्षलाई फरक तर परस्पर सम्बन्धित ढाँचामा प्रस्तुत गरिएको पुस्तकले वैकल्पिक राजनीति र व्यवस्थापनका विभिन्न पक्षलाई नयाँ दृष्टिकोणबाट विश्लेषण गरेको छ।
नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा तलाउबीच भागमा रहेको जुँगे महादेवको मन्दिर पनुःनिर्माण गरिएको छ । मन्दिर पनुःनिर्माण भएपछि यहाँ भक्तजनको चहलपहल बढेको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र अमेरिकाबीच विश्वासमा आधारित एवम् दिगो र ऐतिहासिक सम्बन्ध रही आएको बताउनुभएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सूचना जारी गर्दै अवेर वा बिहान सबैरै प्रेसर कुकरमा सिटी लगाए यस्तो अनुरोध गरेको हो ।
मंगलबार बेलुकीबाट सम्पर्कविहिन भएकी दुई बालिका सोही वडाको चाका भन्ने स्थानमा आज मृत फेला परेकी घटनास्थलमा रहेका वडा अध्यक्ष टिकाराम जैसीले जानकारी दिनुभयो ।
नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आज दर्ज्यानी चिह्न लगाउनुभएको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले उहाँलाई दर्ज्यानी चिन्ह लगाइदिनुभएको हो।