नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) तथा आदिवासी सम्बद्ध संघ संस्थाले संविधानको मूल मर्म, भावनाअनुसार सर्वपक्षीय सहमतिअनुसार समानुपातिक समावेशी सिद्धान्तको आधारमा अन्तरिम मन्त्रिमण्डल विस्तार गर्न आग्रह गरेको छ ।
पाकिस्तानले एसिया कप क्रिकेटमा विजयी सुरुवात गरेको छ । युएईमा जारी प्रतियोगितामा शुक्रबार राति भएको खेलमा पाकिस्तानले ओमानलाई ९३ रनले हरायो ।
जेनजीले गरेको प्रदर्शन हिंसात्मक भएर तोडफोड र आगलागीबाट ध्वस्त प्रहरी युनिट पुर्नस्थापनाका लागि स्थानीय जुटन थालेका छन्।
रामेछापको मन्थली नगरपालिका– ८, चिसापानीको सुनसान बस्ती । यहाँका अधिकांश मानिसहरू विभिन्न सहरमा रोजगारीको सिलसिलामा गएकाले प्रायः घरहरु खाली रहेका छन् ।
जेनजी आन्दोलनका कारण बन्द गरिएको नेपाल भारत जमुनाहा सीमा नाकामा आवागमन सहज बन्दै गएको छ ।
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको दक्षिण वजिरिस्तान जिल्लामा शनिबार बिहान करिब ४ बजे पाकिस्तानी तालिबान समूहद्वारा गरिएको आक्रमणमा कम्तीमा १२ सुरक्षाकर्मीको ज्यान गएको छ ।
प्रतिनिधिसभा विघटनलाई आठ राजनितिक दलले असंवैधानिक भनेका छन् ।
धनकुटाको सहिदभूमि गाउँपालिका–३, पञ्चकन्यामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
नेपाली कांग्रेसले शान्ति संविधान र लोकतन्त्रका पक्षमा पार्टी रहेको स्पष्ट गर्दै संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्च अदालतको व्याख्याविपरीत रहेको जनाएको छ।
श्रीलङ्कामा सेप्टेम्बर १५ देखि २७ तारिखसम्म आयोजना हुने साफ यू–१७ च्याम्पियनसिप फुटबल टोली श्रीलङ्को कोलम्बो प्रस्थान गरेको छ ।
जेनजी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगजनीबाट क्षतिग्रस्त भएपछि नवनियुक्त प्रधानमन्त्रीका लागि नयाँ भवनमा कार्यकक्ष तयार गरिँदै छ।
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेलाई अस्पतालमा पुगेर भेट्नु भएको छ । विभिन्न अस्पतालमा घाइतेलाई भेट्नेक्रममा उहाँ मिनभवनस्थित सिभिल अस्पतालमा पुग्नुभएको हो ।
बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले सुशीला कार्की नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा आज एक शुभकामना सन्देश पठाएर उहाँप्रति हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायल भ्रमणअघि कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग महत्वपूर्ण भेटवार्ता गर्नुभएको छ ।
ताप्लेजुङमा पछिल्लो चार दिनदेखि लगातार लगाइएको निषेधाज्ञा र कर्फ्यु हटाइएसँगै जनजीवन सामान्य बनेको छ ।