• २८ भदौ २०८२, शनिबार

चिसापानीको सुनसान बस्ती

blog

रामेछापको मन्थली नगरपालिका–८, चिसापानीको सुनसान बस्ती । यहाँका अधिकांश मानिसहरू विभिन्न सहरमा रोजगारीको सिलसिलामा गएकाले प्रायः घरहरू खाली रहेका छन् । तस्बिरः रमेश ढुङ्गेल/रासस