दक्षिण भारतमा अभिनेता तथा राजनीतिज्ञ विजयको र्यालीमा भएको भागदौडमा कम्तीमा ४० जनाको मृत्यु भएपछि उहाँका तीन नजिकका सहयोगीमाथि आइतबार प्रहरीद्वारा आपराधिक हत्या र लापरवाहीको आरोप लगाइएको छ ।
२०८२ भदौ २३ गते बिहान माइतीघरमा आफ्नै उमेर समूहका युवाले भ्रष्टाचारविरुद्ध आन्दोलन छेडेपछि २० वर्षे लिजा अधिकारीलाई ललितपुर बालकुमारीको डेराभित्रै बसिरहन मनले मानेन ।
नेकपा (एमाले)ले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका लागि असोज २७ र २८ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
नेपाल बुद्धिचाल महासङ्घविरुद्ध अविश्वास प्रस्तावमा ३६ जनाले हस्ताक्षर गरेका छन्। बुद्धिचाल महासङ्घको साधारण सभामा ११८ जना सदस्य छन्।
प्युठानको सरुमारानी गाउँपालिकाबाट यस वर्षको बडादशैंलक्षित करिब ४० लाख रुपियाँ बराबरको खसी–बोका बिक्री गरेका छन् ।
नुवाकोटका गायक प्रताप दास र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकसहित पाँचको विदेश भ्रमणमा रोक लगाउने निर्णय भएको छ।
नवपुस्ता (जेनजी) समूहले नेतृत्वको परिभाषा परिवर्तन गर्नुपर्ने तथा व्यावहारिक परिवर्तनमा जोड दिएका छन् ।
सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकाको वर्गीकरण गर्न प्राविधिक समिति गठन गरी तत्काल काम अगाडि बढाउने भएको छ ।
सर्वोच्च अदालतले भदौ २३ र २४ गतेको विशेष परिस्थितीका कारण नष्ट भएका मिसिल कागजातको पुर्नप्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका, २०८२ जारी गरिसकेको छ ।
काठमाडौँ उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्वको अवसरमा सावधानी अपनाउन आग्रह गर्नुभएको छ।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेको नेतृत्वमा संसद सचिवालय परिसर सफाइ गरिएको छ ।
जेनजी आन्दोलनको क्रममा काठमाडौँमा ज्यान गुमाउनु भएका धनगढीका सहिद गौरव जोशीका परिवारलाई क्षतिपूर्तिस्वरुप १५ लाख रुपियाँ भुक्तानी गरिएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा खनाललाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गजदीश खरेलले जानकारी दिनुभयो ।
सुनौलौ हजार दिनका आमा र शिशुलाई पोषणयुक्त खानेकुरा र सरसफाईका सामानहरु प्रदान गरिएको छ । सो उमेर समूहका आमा र शिशुको कुपोषणबाट जोगाउन र सरसफाई गर्न सहजताका लागि गाउँपालिका स्वास्थ्य शाखाले सामग्री प्रदान गरेको हो ।