राष्ट्रिय खेलकुद परिषद् (राखेप) र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल (एनएएमएस) बिच खेलाडी, प्रशिक्षक र कर्मचारीका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
भियतनाममा सम्पन्न एएफसी एसियन कप छनोट खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ ।
उरुग्वेले बुधबार ऐतिहासिक निर्णय गर्दै इच्छा मृत्युलाई कानुनी मान्यता दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसी तेल खरिद बन्द गर्ने वाचा गरेको दाबी गर्नुभएपछि भारत सरकारले बिहीबार आफ्नो ऊर्जा नीति सधैँ आफ्ना नागरिकको हितमा केन्द्रित हुने स्पष्ट वक्तव्य जारी गरेको छ ।
भारतको मुम्बई सहरमा बन्दी बनाइएका दुई इरानी माझीलाई रिहा गरी आफ्नो स्वदेश फर्काइएको सरकारी समाचार एजेन्सी आइआरआइबीले जनाएको छ ।
बाजुराको जगनाथ गाउँपालिकामा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
हप्तौँदेखि चलिरहेको विरोध प्रदर्शन र सैन्य हस्तक्षेपले देशलाई सङ्कटमा पारेपछि मडागास्करका पदच्युत राष्ट्रपति एन्ड्री राजोलिनाले पहिलो पटक आफू देशबाट पलायन गरेको पुष्टि गर्नु भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले सहकारी पीडितहरूको समस्या समाधानका लागि पहल लिनुभएको छ ।
गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा कास्की कारागारको बन्दीगृहबाट भागेका ८१ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।
लमजुङको मध्यनेपाल नगरपालिका-६, काउरेको ज्वाला आधारभूत विद्यालय परिसरबाट देखिएको भोर्लेटार बजार र खेतमा पहेलपुर भएर पाकेको धानबाली ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई संवैधानिक आयोगका आर्थिक वर्ष २०८१/८२ का वार्षिक प्रतिवेदनहरू पेस गरिएको छ ।
महिला तथा बेचबिखन बिखनविरुद्ध सहकर्मी समूह-नेपाल (एटविन)ले मानव बेचबिखन विरुद्धका अभियानलाई निरन्तर अगाडि बढाउनु पर्नेमा जोड दिएको छ ।
धनुषाको बटेश्वर गाउँपालिकाका किसानहरू अहिले सुधारिएको खेती प्रणालीतर्फ अग्रसर हुन थालेका छन् ।
गौरादह नगरपालिका–९, सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।
श्रीलङ्काकी प्रधानमन्त्री हरिनी अमरसुरिया पदभार ग्रहण गरेपछि पहिलो भारत भ्रमणका लागि बिहीबार नयाँ दिल्ली आइपुग्नु भएको छ ।