महोत्तरी जिल्लामा बिरामीको उपचारमा सहजता ल्याउन प्रादेशिक अस्पताल जलेश्वरसहित विभिन्न स्वास्थ्य संस्थाहरूमा मेडिकल उपकरण तथा सामग्री वितरण गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भेनेजुएलाविरुद्ध गोप्यरूपमा केन्द्रीय गुप्तचर एजेन्सी (सिआइए) लाई कारबाही गर्न अनुमति दिनुभएको सङ्केत गर्नु भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ।
जापानले आर्थिक वर्ष २०२५ मा भालु आक्रमणका कारण अहिले सम्म सात जनाको मृत्यु भएको पुष्टि गरेको छ । जुन आर्थिक वर्ष २००६ मा रेकर्ड राख्न सुरु भए पछिको सबै भन्दा बढी हो ।
स्याङ्जाको चापाकोट नगरपालिका-१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी गर्दै आउनुभएको छ । पूर्वशिक्षकसमेत रहनुभएका उहाँले दसैँ र तिहारलाई लक्षित गरी फूलखेती गर्दै आउनुभएको हो ।
अफगानिस्तान र पाकिस्तानबिच पछिल्ला दिनमा भएको घातक सीमापार झडपमा दर्जनौँ सैनिक र सर्वसाधारणको ज्यान गएपछि दुवै देशबीच बिहीबार युद्धविराम लागू भएको छ ।
आज जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबिच मुख्यमन्त्रीमा नियुक्त हुनुभएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष भोजपुरी भाषामा पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
रौतहटमा दिनहुँ युवा मतदाताको संख्या थपिँदै गएको छ । जिल्ला निर्वाचन कार्यालय रौतहटले मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिए संगै दिनहुँ सयौंको संख्यामा मतदाता थपिने क्रम जारि रहेको छ ।
पर्यटकीय नगरी भक्तपुरको प्रसिद्ध दरबार स्क्वायरपछि पोटरी स्क्वायर क्षेत्रमा पर्यटकको आकर्षण बढ्दै गएको छ । पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको पोटरी स्क्वायर क्षेत्रमा माटोका भाँडामा लोभिन थालेका छन् ।
७० औँ नेपाल प्रहरी दिवसका अवसरमा यहाँस्थित जिल्ला प्रहरी कार्यालयमा आज रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
अमन कन्स्ट्रक्सन गुलरिया-५, बर्दियाले २०७८ जेठ ३० गतेसम्म निर्माण कार्य पूरा गर्ने गरी ठेक्का सम्झौता भए पनि हालसम्म निर्माण कार्य पुरा भएको छैन ।
जुम्लाका गुठिचौर गाउँपालिकाले अस्थायी, करार र ज्यालादारीमा कार्यरत १९ जना कर्मचारीलाई सम्झौता रद्द गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नमिल्ने बताउनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधि मण्डलसँगको संयुक्त बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।
मखमली र सयपत्री फूलले ढकमक्क बनेको बारीको पाटोदेखि धान फल्ने खेतका गह्राहरूमा बिहानीको पारिलो घामको न्यानोमा भक्तपुरका महिलाहरूलाई फूल टिप्न भ्याइनभ्याई छ ।
कपिलबस्तुमा भर्मी कम्पोस्ट मल उत्पादन र यसको प्रभावकारी बजारीकरणका लागि सरोकारवाला बिच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।