पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत आइटी कम्प्युटर इन्जिनियरिङ्गका विद्यार्थीहरुलाई सबै किसिमका साइबर रिसेक्युरिटीको क्षेत्रमा सःशुल्क इण्टर्नसिप गर्न पाउने भएका छन् ।
सुनयना बिहानै उठिन् र नजिकैको ‘विडालसर’ पोखरीमा एक ‘डुबकी’ हालेर आइन् । छठको चटारो आफूलाई जत्तिको कसैलाई हुँदैन जस्तो लाग्छ उनलाई । सासूले पाँच घर दलितबाट भिक्षामा प्राप्त भएको चामल र गहुँबाट छठ परमेश्वरीलाई प्रसाद बनाएर छठपूजा गर्ने ‘कौबला’ गरेकी थिइन् । सोही वर्षदेखि उनलाई छठ सुरु नहुँदैको हतारो र चटारो हुन्छ ।
सुदूरपश्चिम र मध्यपश्चिमतिर खेलिने गीतिखेल र गाइने गीत न्याउलेको सैद्धान्तिक र व्यावहारिक पक्षको खोजमूलक कृतिका रूपमा नेपाली वाङ्मयमा भित्रिएको पुस्तक हो– ‘रसरङ्गको सौगात’ । न्याउलेको जन्म मानव सभ्यताको उत्पत्तिसँगै भएको हुन सक्छ ।
नेपालीहरूको दोस्रो ठूलो वर्प तिहार नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाउँदै उपभोक्तालाई स्वच्छ खाना उपलब्ध गराउन सम्बन्ध भएको सबैलाई आग्रह गरेको छ ।
हेर्दाहेर्दै हराएको, याद खोजी रैछु सलाई कोरी सल्काएको, साथ खोजी रैछु
सम्झन्छौँ अति गर्व लाग्छ मनमा यो देश जो सुन्दर हेर्दा नै पनि मिल्छ तुष्टि यसले होस् पेट भोको तर यो सौन्दर्य छ दिव्य अव्यय यहाँ नेपालको प्राण जो
धर्तीमा नै फुलेको छ, सुन्दर एउटा फूल दाग लाग्यो फूलमहाँ, पुछ हे युवा हो सब ।।
मुग्लिङ–नारायणगढ सडक खण्डकमा यात्रु वहाक बस र ट्रक गरी सात वटा गाडी एक आपसमा ठोक्किँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले स्थापना भएको सात वर्षपछि दरबन्दी अनुसार प्रमुख प्रशासकिय अधिकृत पाएको छ ।
नेपाली भाषा र साहित्यलाई समृद्धि प्रदान गरेर सफलताको उच्च शिखरसम्म पु¥याउने महाकवि लक्ष्मीप्रसाद देवकोटालाई नेपाली साहित्यको एक अमर विभूतिका रूपमा लिइन्छ । यस सन्दर्भमा नेपाली साहित्यप्रति उहाँको अगाध आस्था, असीम समर्पण र उत्सर्गता अविस्मरणीय छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कमला–ढल्केबर–पथलैया खण्डको विस्तार कार्यले गति लिन सकेको छैन । गत वर्ष पुस १७ गतेदेखि
विशाल चिनियाँ पर्खाल नजिकमा बाटावारि र बाटापारिका बस्तीका दृश्य भिन्न भिन्न किसिमका देखिए । सडकका एकातिरका बस्ती पुराना गाउँ जस्ता र अर्कातिरका आधुनिक सहर जस्ता । खाली ठाउँमा चाहिँ हरियाली दुवैतिर ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगारत्नमसँग भेटवार्ता गर्नुभएको छ ।
कवि तथा कथाकार उपेन्द्र सुब्बाले नेपाली चलचित्रमा ‘कबड्डी’ शृङ्खलामार्फत कथा तथा पटकथा लेखनमा प्रवेश गर्नुभयो । निर्देशक रामबाबु गुरुङले निर्देशन गर्नुभएको अधिकांश चलचित्रमा उहाँले लेखनमा सहकार्य गर्नुभयो । साथै छायाङकनमा समेत सहभागी हुनुभयो ।
भरतपुर महानगरपालिका–२९ गाईघाटमा शनिबार बिहानै सातवटा सवारी साधन एकै ठाउँमा ठक्कर खादा १९ जना घाइते भएका छन् ।