ब्रिज इन्टरनेशनलको १०औँ वार्षिकोत्सवको अवसरमा असार ७ गते ब्रिज डिकेड कप मैत्रीपूर्ण क्रिकेट हुने भएको छ ।
वरिष्ठ साहित्य सर्जक स्वर्गीय गणेश रसिकको सम्झनामा मंगलबार उहाको कर्मथलो सूर्योदय नगरपालिकामा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ।
सुदूरपश्चिम प्रदेशमा बैँक तथा वित्तीय संस्थाको कर्जा प्रवाह डेढ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म बैँक तथा वित्तीय संस्थाले यस प्रदेशमा एक खर्ब ५३ अर्ब रुपियाँ कर्जा प्रवाह गरेका हुन ।
काठमाडौँ महानगरपालिका वडानं. २२ को आयोजनामा असार ६ र ७ गते मिस्टर महानगर बडिबिल्डङ च्याम्पियनसिपको तयारी पूरा भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनमा शोक प्रस्ताव गर्न सो बैठक बस्न लागेको हो ।
प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन भएको छ। मङ्गलबार दिउँसो आधा घण्टा बसेर स्थगित भएको बैठक २:१५ बजे बस्न नसकेपछि समय परिवर्तन भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन्।
फलको राजा भनेर चिनिएको आँप लहान नगरपालिकामा उत्पादन कम भएपछि यसवर्ष ब्राण्डिङ नगरेको लहान नगरपालिका कृषि शाखाले जनाएको छ ।
कोरियाको अनुभवमा आधारित सफलताका कथा नामक पुस्तकको राजधानीमा विमोचन गर्दै उहाँले सम्भावना हुँदाहुँदै पनि देशभित्र आफ्नो भविष्य खोज्नेहरु अहिले कमी रहेको बताउनुभएको हो।
प्रतिनिधि सभाको चौथो ठुलो दल रास्वपाले संसद अवरोध जारी राखेको विषयमा सभामुखले अहिले बानेश्वरमा प्रमुख पाँच दलसँग छलफल गरिरहनुभएको छ।
प्रतिनिधिसभाको मङ्गलबारको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोधपछि आधा घण्टाका लागि स्थगित भएको छ ।
कैलालीको पथरैया नदीमा दुर्लभ घडियाल गोहीले बच्चा कोरलेका छन् । घडियाल गोहीले ८६ वटा बच्चा निकालेका छन् । गोहीले चार वटा गुँडबाट बच्चा कोरलेको हुन सक्ने डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताउनुभयो ।
कालीगण्डकी फाउण्डेशन नेपालले प्रहरी हिरासत कक्षमा पुस्तकालय स्थापनाका लागि पुस्तक प्रदान गरेको छ । इलाका प्रहरी कार्यालय रामपुरको हिरासत कक्षका लागि १५० थान पुस्तक प्रदान गरेको हो ।
बागलुङका १५ महिनासम्मका तीन हजार ५५२ र १६ देखि २३ महिनासम्मका तीन हजार ९८ गरी छ हजार ६४७ जना बालबालिकालाई सबै खोप लगाइएको छ ।
नवलपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।