घरपझोङ गाउँपालिका–२,मार्फाका पशुपालक कृषक सन्तोष परियारले गोठमा राखिएको भेडाच्याङ्ग्रालाई चितुवाले मार्छ भन्ने कल्पना गर्नुभएको थिएन । बस्ती नजिकै, मानिसको चहलपहल हुने स्थानमा गाउँभित्रको भेडाच्याङ्ग्रा राख्नुभएका परियारले कल्पनौ नगरेको क्षति ब्यर्होनुपर्यो ।
उनी अर्थात् हरेक साँझ मलाई पर्खिरहने एउटी पात्र तुक समातेर भन्छिन्– महोदय, एक साँझ सम्पन्नताको सवारी चढेर
गण्डकी प्रदेशस्तरीय सोह्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागलुङमा हुने भएको छ । आगामी माघभित्र प्रतियोगिता आयोजना हुने प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनाहरूमा स्थानीय सरकार र सहरहरूलाई साक्षी प्रतिनिधिका रूपमा नभई निर्णायक भूमिकामा सार्थक प्रतिनिधित्व गराउनुपर्ने बताउनुभएको छ ।
जिउँदो चौँरीको शरीरबाट आलो रगत झिकेर मस्त पिइरहेको मुस्ताङे युवक जङ्गलमा मान्छेको दूषित रगत पिएर घुरिरहेको
जिल्ला प्रहरी कार्यालय सप्तरीले भन्सार छलेर ल्याउँदै गरेको सामान नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छ । भारततर्फबाट भन्सार छलेर ल्याइएको दुई लाखभन्दा बढी मूल्यको कपडा तथा किराना सामान भन्सार कार्यालयमा बुझाएको हो ।
सम्भावित प्राचीन कोलिय गणराज्यको राजधानी मानिने पश्चिम नवलपरासीको प्राचीन कोलनगर (पण्डितपुर) मा यस पटक उत्खननमा भेटिएका प्राचीन बस्ती तथा भवनका भग्नावशेषहरूलाई खुल्ला नै राख्ने तयारी गरिएको छ ।
पूर्वीय दर्शन र सनातनी शैव परम्परामा आधारित हिन्दु धर्मावलम्बी तथा ओमकार परिवारभित्र तन्त्र र मन्त्रको शक्ति साधना र मोक्ष प्राप्तिको ईश्वरीय मार्ग हो । कतिपय गलत भ्रम र अन्धविश्वासले भने तन्त्र र मन्त्रभित्रको विज्ञान र ऊर्जा आविष्कार सूत्रलाई गलत ढङ्गले प्रस्तुत गरेको पाइन्छ ।
पूर्वी चितवनको खैरहनी नगरपालिकाका दुई विद्यालयमा अध्ययनरत सीमान्तकृत चेपाङ विद्यार्थीले बनाएको स्याटेलाइट (भूउपग्रह) प्रक्षेपण सफल भएको छ । खैरहनी नगरपालिका–१ मा रहेको नवोद
पाल्पाको निस्दी–गाउँपालिका–४,मा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा घटनास्थल मै तीन जनाको मृत्यु भएको थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
म्याग्दीको बेनीमा शुक्रबार साँझ सम्पन्न भएको ११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी बेनी नगरपालिकाले जितेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
म जाँदै छु । कहाँ ? त्यो त थाहा छैन । जब जाने ठाउँ थाहा छैन । किन जाने भन्ने जानकारी छैन । कसलाई भेट्न जाँदै छु भन्ने याद छैन भने जाने कुरा केका लागि ? मनले न मस्तिष्कलाई उत्तर दियो । न त मस्तिष्कले मनको जवाफ पर्खेको थियो । अचम्मको कुरा के भने यो मन र मस्तिष्क जीवनको रफ्तार र मानिसको कोलाहलदेखि आजित भएको थियो । चाहन्थ्यो आफ्नै मृत्युको पर्यावरणीय चक्र पूरा गर्न ।
आगमी फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनका लागि नेपाली कांग्रेसले जिल्लाका २ वटा निर्वाचन क्षेत्रबाट ३१ जनाको नाम सिफारिस गरेको छ ।