पूर्वीय दर्शन र सनातनी शैव परम्परामा आधारित हिन्दु धर्मावलम्बी तथा ओमकार परिवारभित्र तन्त्र र मन्त्रको शक्ति साधना र मोक्ष प्राप्तिको ईश्वरीय मार्ग हो । कतिपय गलत भ्रम र अन्धविश्वासले भने तन्त्र र मन्त्रभित्रको विज्ञान र ऊर्जा आविष्कार सूत्रलाई गलत ढङ्गले प्रस्तुत गरेको पाइन्छ ।
पूर्वी चितवनको खैरहनी नगरपालिकाका दुई विद्यालयमा अध्ययनरत सीमान्तकृत चेपाङ विद्यार्थीले बनाएको स्याटेलाइट (भूउपग्रह) प्रक्षेपण सफल भएको छ । खैरहनी नगरपालिका–१ मा रहेको नवोद
पाल्पाको निस्दी–गाउँपालिका–४,मा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा घटनास्थल मै तीन जनाको मृत्यु भएको थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
म्याग्दीको बेनीमा शुक्रबार साँझ सम्पन्न भएको ११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी बेनी नगरपालिकाले जितेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
म जाँदै छु । कहाँ ? त्यो त थाहा छैन । जब जाने ठाउँ थाहा छैन । किन जाने भन्ने जानकारी छैन । कसलाई भेट्न जाँदै छु भन्ने याद छैन भने जाने कुरा केका लागि ? मनले न मस्तिष्कलाई उत्तर दियो । न त मस्तिष्कले मनको जवाफ पर्खेको थियो । अचम्मको कुरा के भने यो मन र मस्तिष्क जीवनको रफ्तार र मानिसको कोलाहलदेखि आजित भएको थियो । चाहन्थ्यो आफ्नै मृत्युको पर्यावरणीय चक्र पूरा गर्न ।
आगमी फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनका लागि नेपाली कांग्रेसले जिल्लाका २ वटा निर्वाचन क्षेत्रबाट ३१ जनाको नाम सिफारिस गरेको छ ।
हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मरेर जाने आफन्तलाई असाध्यै माया गर्ने जातिमा कुलुङ पर्छन् भन्दा फरक पर्दैन । मरेर जाने आफन्तको मायाका कारण नै हो, कुलुङ जातिले मरेर जाने हरकोही आफन्तको लासलाई आदि अनादिकालदेखि नै आफ्नै करेसाबारी (घु¥यान) मा गाड्ने (सद्गत) गरेका छन् । त्यसो त कुलुङ जातिमा मृत्युसंस्कार पनि धेरै प्रकारका रहेका छन् । त्यसमा मुख्यतया दुई प्रकारका मृत्युसंस्कारको यहाँ उल्लेख गर्नैपर्ने हुन्छ । जस्तै अकालमा मरेकालाई
महोत्तरीको बर्दिवासमा एक नाबालिकामाथि भएको बलात्कारको घटना एक सातापछि खुलेसँगै प्रहरीले आरोपीलाई पक्राउ गरेको छ ।
विविधतापूर्ण समाज नेपालको ठुलो सम्पत्ति हो । यही विविधताको सप्तरङ्गी इन्द्रधनुषी स्वरूपले नेपाललाई सुन्दर बनाएको छ । प्राकृतिक सौन्दर्यको दृष्टिले त नेपाल संसारकै सुन्दर देशमध्ये एक हो । नेपाललाई विविधतापूर्ण बनाउन योगदान गर्ने जातिमध्ये लिम्बूहरू पनि एक हुन् ।
केही सहयात्री मिलेर भारतको द्वारका, रामेश्वरम्, जगन्नाथपुरीसहित तीन धामको दर्शन गर्न २०७९ पुस २२ गते त्यसतर्फ लाग्यौँ । हिन्दुहरूको आस्था र विश्वासको प्रतीकका रूपमा रहेका यी आध्यात्मिक धरोहरको दर्शन, गङ्गासागरमा स्नान गर्ने लक्ष्य थियो । यस
दाङको घोराही–तुलसीपुर सडकखण्डको सीमाभित्र पर्ने सडक खाली गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ ।
जेनजी आन्दोलनपछि अवैध तथा गैर कानुनी गतिविधि रोक्न सक्रिय भएको प्रहरीले भारतबाट भन्सार राजस्व छलेर भित्र्याएको पाँच लाख रुपियाँभन्दा बढीको विभिन्न सामान नियन्त्रणमा लिएको छ ।