रौतहटको चन्द्रपुर नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजामा जिल्लामा उत्कृष्ट भएको छ ।
कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कामा झण्डै ५६ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र परेको छ । आर्थिक वर्ष २०६२/६३ मा बनाइएको पक्की बाँध २०६४ सालमा आएको बाढीले भत्काएपछि सो आयोजना हालसम्म अलपत्र परेको हो ।
गर्मी मौसम । छङछङ झरेको झरना । पानीमा खेल्न र सेल्फी लिन युवायुवती भिड नहुने त कुरै भएन । त्यसमाथि दुई दिनसम्म भएको साँस्कृतिक कार्यक्रमले लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेमा रहेको हामखोला झरनामा रमाउने पर्यटकको घुइँचो नै लाग्यो ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, सुँगुरेस्थित वडाध्यक्षको घरमा बस्दै आएका १६ जनाको हायू परिवारलाई जीविकोपार्जनका लागि सहयोग जुट्न थालेको छ । दुई साताअघि पोखराबाट फर्काइएका ५२ वर्षीय उर्मिला हा
सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ब्रह्मायणी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ ।
भारतीय सर्कसमा काम गर्न पुगेकी हेटौँडाकी सुकुमाया लामालाई लामो सङ्घर्षपछि नागरिकता प्राप्त भएको छ । हेटौँडा उपमहानगरपालिका–१० मा जन्मेकी र आमाबुवा दुवैको नेपाली नागरिकता भए पनि सुकुमाया नागरिकताबाट
मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ हुनुभएको छ ।
सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ–९ लेखर्कमा पोषण सामग्री वितरण गरिएको छ । वडाले यहाँका लक्षित सुत्केरी महिलालाई पोषण सामग्री दिएको हो ।
बाँकेका थारु बाहुल्य गाउँबस्तीमा आइतबार अट्वारी पर्व धुमधामका साथ मनाइदै छ । यो पर्वलाई भव्य रुपमा मनाउन गत केही दिनदेखि थारु समुदायमा तयारी तीव्र पारिएको थियो ।
चीनसँगको व्यापारका लागि निकै महìव रहेको लामाबगर नाका खुलाउनुपर्ने माग स्थानीयले राखेका छन् । कुनै दिन रसुवागढी तथा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
नेपाल शान्तिप्रिय मुलुक हो । कसैसँग झगडा नगर्ने नेपालको विशेषता छ । कहिल्यै पनि पराधीन नभएको नेपाल राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताप्रति सचेत छ । दुई विशाल छिमेकी भारत र चीनबिचमा अवस्थित सानो मुलुक नेपालका लागि राष्ट्रिय अखण्डता साह्रै प्यारो छ ।
लोकतान्त्रिक शासनव्यवस्थालाई विश्वमा लोकप्रिय एवं उत्तम मानिने हुँदा राजनीतिक दलको यस व्यवस्थामा विशेष योगदान रहन्छ । व्यवस्था एवं प्रणाली स्थापना र विकास गर्न राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने भएकाले दललाई लोकतन्त्रको संवाहक मानिन्छ ।
पछिल्लो समय नेपाली पत्रकारितामा सतहीकरण बढ्नुका साथै प्रमाणीकरणको सङ्कट गहिरिँदै छ । समाचार सार्वजनिक गर्नुअघि त्यसको तथ्यगत पक्ष, स्रोतको विश्वसनीयता, कानुनी तथा सांस्कृतिक संवेदनशीलता, समय, सान्दर्भिकता आदि पक्षलाई परीक्षण गर्ने प्रवृत्ति घट्दो छ ।