पूर्वी मकवानपुरको बकैया गाउँपालिकास्थित बकैया खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
बेँसीसहर नगरपालिका–९ निवासी गोमा अर्यालले भने आफ्नो विवाहमा यी दुबै वस्तुको बहिष्कार गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न नसकेका निर्वाचन क्षेत्रहरूका लागि समानुपातिक सांसदको सूचीबाट जिम्मेवारी तोकेको छ ।
विद्युतीय गाडीको आयात घटेको छ ।
जापानले आफ्नो परम्परागत शान्तिवादी नीति र नयाँ सुरक्षा यथार्थबिच सन्तुलन खोज्दै वैश्विक रक्षा भूमिकातर्फ अगाडि बढ्ने सङ्केत दिएको छ ।
लगातार घट्दो जनसमर्थन र पार्टीभित्र बढ्दो असन्तुष्टिबिच न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन अन्ततः नेतृत्व जोगाउन सफल हुनुभएको छ । मङ्गलबार भएको आन्तरिक मतदानले उहाँ अझै पार्टीको विश्वासमा रहेको सन्देश दिएको छ, यद्यपि राजनीतिक चुनौती भने कायम देखिएको छ ।
नेपाली बजारमा केराको हाहाकार देखिएको छ ।
आणविक संरचनामाथिको सैन्य हस्तक्षेपपछि उत्पन्न अवस्था र युरेनियम पुनःप्राप्तिको जटिलताले अमेरिका–इरानबिचको रणनीतिक द्वन्द्व अझै लम्बिने सङ्केत देखिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको आगामी कार्यदिशा, राष्ट्रिय प्राथमिकता र बजेट व्यवस्थापनका विषयमा अर्थ मन्त्रालयसहित राज्यका प्रमुख नीतिगत निकायहरूसँग सघन छलफल सुरु गर्नुभएको छ।
भगवान् रामको नगर भारतको अयोध्यासँग नेपालगन्जलाई धार्मिक रूपमा जोडेर दुबै देशको धार्मिक पर्यटनलाई प्रवर्धन गर्न नेपालगन्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ ।
गुल्मीको सत्यवती गाउँपालिकाले विस्फोटक पदार्थ, विषादी र करेन्ट लगाएर माछा मारे कडा कारबाही गर्ने भएको छ ।
गुल्मीमा भने तीन वर्षमा बन्नुपर्ने पुल १३ वर्षसम्ममा पनि बन्न सकेको छैन् ।
परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहनुभएका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिलासम्बन्धी सहायकमन्त्री एसपल कपुरले शिष्टाचार भेट गर्नुभएको छ ।
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडौँ उपत्यकामा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरेको छ ।
बागलुङ नगरपालिका–४, कुँडुलेस्थित श्रीधराचार्य शालग्राम सङ्ग्रहालयमा रङ्गवैकदेश मुक्तिनारायाण भगवान्को ३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव सुरु भएको छ ।