‘संवाद’ चीन-अस्ट्रेलिया सम्बन्धको केन्द्रविन्दु हुनुपर्छ : अल्बानिज
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले मङ्गलबार चिनियाँ राजधानीमा राष्ट्रपति सी जिनपिङसँग भेट गर्दै क्यानबेरा र बेइजिङबिचको सम्बन्धको केन्द्रविन्दुमा ‘संवाद’ हुनुपर्ने बताउनुभएको छ ।
कालीगण्डकी काेरिडोर एकतर्फी सञ्चालन
कालीगण्डकी काेरिडोर एकतर्फी सञ्चालनमा आएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–६, बर्लबामा माथिबाट पहिरो खसेपछि असार २९ गतेबाट कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
गरिबी अन्त्यमा भूमि अधिकार आवश्यक : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अव्यवस्थित बसोवास, गरिबी र सामाजिक असमानता अन्त्य गर्न भूमिको स्वामित्व हुनु आवश्यक भएको बताउनुभएको छ ।
पहिलो शोरूमका साथ टेस्लाको भारतमा प्रवेश
एलन मस्कको विद्युतीय वाहन कम्पनीले संयुक्त राज्य अमेरिका र युरोपमा सुस्त बिक्रीका बिचमा नयाँ ग्राहकहरू खोज्दै गर्दा टेस्लाले मङ्गलबार भारतमा आफ्नो पहिलो शोरूमको अनावरण गरेको छ ।
बिमा प्राधिकरणको जिम्मेवारी सहसचिव पोखरेललाई
नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदबाट शरद ओझा निलम्बित भएपछि उक्त जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई दिइएको छ।
साहित्यिक पत्रकारितालाई परिमार्जन गर्दै लैजानुपर्छ : कुलपति राई
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रविधि अनुसार साहित्यिक पत्रकारितालाई परिमार्जन गर्दै लैजानुपर्ने बताउनुभएको छ ।
तीन देशका अन्तरिक्ष यात्रीका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरण
भारत, पोल्यान्ड र हङ्गेरीबाट ४० वर्षभन्दा बढी समयपछि पहिलो अन्तरिक्ष यात्रीहरू समावेश गरेको निजी अन्तरिक्ष उडान मङ्गलबार प्रशान्त महासागरमा अवतरणसँगै समापन भएको छ ।
यु–१६ युथ लिग : मच्छिन्द्र र सङ्कटाको जित
एन्फा मैदान सादतोबाटोमा मङ्गलबार भएको खेलमा मच्छिन्द्रले श्री भगवती क्लबलाई ६–० गोलले हरायो ।
गत वर्ष आफ्नो नेतालाई अपदस्थ गरेको विद्रोहको परिणाम नियन्त्रण गर्न सङ्घर्ष गर्दै बङ्गलादेश
गत वर्ष पूर्वप्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी नेतृत्वको विद्रोहमा सत्ताबाट हटाइएपछि र उहाँको १५ वर्षको शासनको अन्त्य गरेर उहाँलाई भारत भाग्न बाध्य पारिएपछि बङ्गलादेश नयाँ सुरुआतको सम्भावनामा थियो ।
नेप्से परिसूचक ३४ अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४६ अङ्कले बढेर दुई हजार ७६० दशमलव १७ को बिन्दुमा कायम भएको छ।
२० युनिटसम्मको महशुल नगरपालिकाले तिर्ने
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को साउनदेखि पालिकामा बसोवास गर्ने स्थानीयको घरको न्यूनतम विद्युत शुल्क तिर्ने घोषणा गरेको छ ।
बागमतीको दस जिल्लामा सिसिटिभी जडान
बागमती प्रदेश सरकारले सुरक्षा निगरानी बढाउनुका साथै सार्वजनिक सुरक्षालाई सुदृढीकरणका निम्ति १० जिल्लामा सिसिटिभी जडान गरी सञ्चालनमा ल्याएको छ ।
नागरिक लगानी कोषको उपदान योजनामा नेसनल लघुवित्त
नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेड आबद्ध भएको छ।
सर्पदंशका बिरामीलाई तत्काल उपचारको व्यवस्था गर्न माग
राष्ट्रियसभाका सांसदहरूले ‘मर्यादित महिनावारी’ सम्बन्धी सङ्कल्प प्रस्ताव कार्यान्वयन गर्न तथा गर्मीयाममा सर्पदंशका बिरामीलाई तत्काल उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
देशभरका छाउगोठ भत्काउन सांसदको माग
सांसदले निर्माणाधीन सुरुङ मार्गको काम चाँडो सम्पन्न गर्न, खानेपानी र सिँचाइ र मलखादको प्रबन्ध गर्नेदेखि कुप्रथा छाउपडीको पीडालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
पदक विजेता भुपेन्द्र र सुदेनको स्वागत
उमा युरोपियन च्याम्पियनसिपका पदक विजेता नेपाली उमा कुङफु खेलाडी भुपेन्द्र गुरुङ र सुदेन गुरुङलाई नेपाल उमा कुङफु सङ्घले स्वागत गरेको छ ।
रोगलाई जितेपछि नगर प्रमुख आफैँ प्रचारमा
बाहिर धाराको, बोतलको पानी पिउनै नमिल्ने, फ्रिजको पानी र आइस त छुनै नहुने भएपछि नवलपुरको देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले १० वर्षसम्म थर्मसमा तातो पानी बोकेर हिँड्नुभयो ।
पाँच किसानलाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार
सुदूरपश्चिम प्रदेश सरकारले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ बाट सुदूरपश्चिमका पाँच जना उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ ।
नक्कली नोट र अफिमसहित एक जना पक्राउ
बाँकेको कोहलपुर नक्कली नोट र लागुऔषधसहित एक जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ।
जनतासँग एमालेको सम्बन्ध सुध्रिदै गएको छ : एमाले
नेकपा (एमाले) ले जनतासँग पार्टीको र कार्यकर्तासँग नेताको सम्बन्धमा सुधार हुँदैगएको निष्कर्ष निकालेको छ । पार्टी विस्तारको मह्त्वपूर्ण अङ्गको रुपमा रहेको संगठन विभागको बैठकले एमालेले सञ्चालन गरेको जरा केन्द्रित अभियानले आम कार्यकर्ता पनि चलायमान भएको जनाएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत
पूर्वाञ्चल विश्वविद्यालयको मंगलबार सम्पन्न ४१औँ सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७० करोड १४ लाख ३० हजार बराबरको बजेट स्वीकृत गरेको छ।
भजनीमा थारु सङ्ग्रहालय पार्क
पर्यटन विकास गर्ने उद्देश्यले लोटैया ताल क्षेत्रमा थारु सङ्ग्रहालय पार्क सञ्चालन गरिएको हो । थारु सङ्ग्रहालयसहितको पार्क निर्माणका लागि संघीय र प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो ।
बसाइँ गएको ६ वर्षपछि गाउँ फर्किएर बाख्रापालन
बसाइँ सरेर गएका खोटाङका एक व्यक्ति पुनः गाउँ फर्किएर बाख्रा पालनमा लागेका छन्।
परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकमा केहिपनि भएन भन्ने गलत भाष्य बनाइएको भन्दै पत्रकारिताले यसलाई सत्यतथ्यरुपमा चिर्न आवश्यक भएको बताउनुभएको छ ।