टोयोटाको अमेरिकामा १० अर्ब डलरको नयाँ लगानी घोषणा
जापानको प्रतिष्ठित अटोमोबाइल कम्पनी टोयोटाले संयुक्त राज्य अमेरिकामा १० अर्ब अमेरिकी डलरको लगानी गर्ने घोषणा गरेको छ ।
पूर्वप्रधानमन्त्री हसिनाको मानवता विरुद्धको मुद्दाको फैसला नोभेम्बर १७ मा हुने
बङ्गलादेशका न्यायाधीशहरूले फरार पूर्वप्रधानमन्त्री शेख हसिनामाथि दायर मानवता विरुद्धको अपराधसम्बन्धी मुद्दाको बहुप्रतिक्षित फैसला आगामी नोभेम्बर १७ (आगामी मङ्सिर १ गते) मा सुनाउने भएका छन् ।
गृहमन्त्री अर्यालसँग अस्ट्रेलियाकी राजदूत जोन्स्टनको बिदाइ भेट
नेपालका लागि अस्ट्रेलियाली राजदूत लियान जोन्स्टनले बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग विदाई भेट गर्नु भएको छ।
स्याम्दो पोखरी
समुद्री सतहदेखि करिब पाँच हजार ३०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, सिङ्जेमा रहेको स्याम्दो पोखरी ।
मण्डप तथा धर्मशालाको उदघाटन
सुनसरीको इनरुवा नगरपालिका–९, बबिया जमुवामा रहेको राजाजी हिडिबार बाबा ग्रामथानमा मण्डप तथा धर्मशालाको उदघाटन गरिएको छ ।
स्काइडाइभिङका लागि पोखरा रोज्दै पर्यटक
पोखराको पर्यटन तालतलैया, डाँडाकाँडा र हिमालमा मात्र सीमित छैन । यहाँको पर्यटनको हिस्सा संस्कृति र साहसिकता पनि हो । ‘नेचर, कल्चर र एडेभन्चर’लाई पोखरा मात्र नभएर नेपालकै पर्यटन विकासको मूल आधारसमेत मानिन्छ । प्रकृति र संस्कृतिले सजिएको पोखरा साहसिक पर्यटन गन्तव्यका रुपमा पनि परिचित छ ।
प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता
नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल बढाउँदै सरकार र आम जनसमुदायको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
भोजपुरका किसानलाई धान थन्क्याउन चटारो
यहाँका किसान यतिबेला धान थन्क्याउनमा व्यस्त छन् । दशैँ–तिहार सकिएसँगै खेतमा पाकेका धान भित्र्याउने कामले गाउँ–गाउँमा चहलपहल बढाएको छ । बिहानैदेखि किसान खेतबारीतिर धान थन्काउने, मुठा बाँध्ने र सुकाउने काममा जुटेका छन् ।
पत्रकारलाई मल्टिमिडिया तालिम
बागलुङका क्रियाशील पत्रकारहरूका लागि दुई दिने मल्टिमिडिया सम्बन्धी तालिम बुधबारदेखि सुरु भएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजना तथा प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि बागलुङमा सुरु भएको मल्टिमिडिया पत्रकारिता तालिमको गण्डकी प्रदेश प्रेस रजिष्ट्रार बिमला भण्डारीले उद्घाटन गर्नुभयो ।
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु
रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु भएको छ । नेपाल वायुसेवा निगम रेसुङ्गा स्टेसनका प्रमुख सुमन थापाले आजदेखि पुनः नियमित रुपमा साताको चार पटक हवाई उडान सुरु भएको जानकारी दिनुभयो ।
धौलागिरि बहुमुखी क्याम्पसको बहुउद्देश्यीय भवन बन्ने
धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा उच्चस्तरीय ल्याब सहितको बहुउद्देश्यीय भवन निर्माण हुने भएको छ । बिबिए, विज्ञान र बिआइसिटी कार्यक्रमका लागि बहुउद्देश्यीय भवनको उपयोग गरिनेछ ।
सहज बन्दै प्रसिद्ध दामोदर कुण्डको दर्शन
उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा ४ मा रहेको पवित्र तीर्थ स्थल दामोकर कुण्डमा एकैदिनमा दर्शन गरेर फर्किन सकिने गरी पूर्वाधार विस्तार गरिने भएको छ ।
बाँसगढीमा प्राङ्गारिक मल कारखाना बन्दै
देशभरी नै रासायनिक मलको अभावमा भइरहेको समयमा बर्दियाको बाँसगढी नगरपालिकाले प्राङ्गारिक मल उत्पादन गर्ने भएको छ ।
शिक्षण पेशाप्रति मोह, सात वर्षदेखि तलब बिना पठनपाठन गराउँदै
सप्तरीको राजविराज नगरपालिका १ डुमरीका एक शिक्षिकाले स्थानीय सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई विगत ७ वर्षदेखि निशुल्क नियमित पठनपाठन गराउँदै आउनुभएको छ ।
तीन जिल्लाको सङ्गममा पर्यटकीय गन्तव्य कंके देउराली
गुल्मी, अर्घाखाँची र प्युठानको सङ्गममा सालझण्डी–ढोरपाटन र मदन भण्डारी राजमार्गसँगै जोडिएको कंके देउराली मदाने गाउँपालिकाको अत्यन्तै मनमोहक पर्यटकीय स्थल हो ।
भारतद्वारा घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूको आतङ्कवादी आक्रमण’ ठहर
भारत सरकारको मन्त्रिपरिषद्ले यस हप्ताको राजधानी नयाँदिल्लीमा भएको घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूद्वारा गरिएको आतङ्कवादी आक्रमण’ ठहर गरेको छ । यद्यपि सरकारले घटनासँग सम्बन्धित कुनै नयाँ प्रमाण सार्वजनिक गरेको छैन ।
लमजुङमा एमाले महाधिवेशन प्रतिनिधि छानिन रस्साकस्सी
मङ्सिर २७ गतेदेखि २९ गतेसम्म हुन लागेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छानिन लमजुङमा रस्साकस्सी पर्ने भएको छ।
राष्ट्रपति ट्रम्पद्वारा ४३ दिनको शटडाउन अन्त्य गर्दै सरकारी कोष विधेयकमा हस्ताक्षर
राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति सरकारी कोष विधेयकमा हस्ताक्षर गर्नुभएसँगै ४३ दिन लामो रेकर्ड शटडाउन अन्त्य भएको छ ।
कुरौनीबाट आत्मनिर्भर
नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत् व्यापारिक महोत्सवमा यतिबेला नवलपुरको कावासोतीका रेश्मराज पोखरेललाई तात्तातो कुरौनी बेच्न भ्याइनभ्याइ छ । उहाँ मात्र होइन, उहाँकी श्रीमती र केही कामदार पनि उत्तिकै व्यस्त छन् ।
कर विवरण नबुझाउने करदातासँग प्रत्यक्ष सम्पर्क अभियान
आन्तरिक राजस्व कार्यालय भरतपुरले गत वर्षको आय विवरण नबुझाएका करदातालाई प्रत्यक्ष सम्पर्क गर्न थालेको छ । कार्यालयबाट विवरण नबुझाउने करदातालाई फोन सम्पर्क गरी बुझाउन आग्रह गरिएको हो ।
गुर्जालीको परिश्रम र मौलिक जीवनशैली (फोटोफिचर)
गोधुली साँझमा गुर्जा हिमालबाट घामको किरण अस्ताउन थालेसँगै चिसो बढेको थियो । भेडाबाख्रा र गाईगोरुका बथान साँझपख गोठतर्फ फर्किदै थिए । किसानहरु भेडाबाख्रालाई गोठमा हुल्न व्यस्त देखिन्थे ।
विद्यार्थीलाई स्वीटर र टोपी वितरण
उत्तरी गोरखाको धार्चे गाउँपालिका-७ मा रहेको कालरात्री मावि लापुका १५७ जना विद्यार्थीहरुलाई स्वीटर र न्यानो टोपी वितरण गरिएको छ ।
भारतमा बम विस्फोट : जमुनाहा नाकामा कडाइ
भारतको दिल्लीमा भएको कार बम विस्फोटपछि यहाँस्थित नेपाल भारत नाकामा भारतीय सुरक्षा निकायले हाइ अलर्ट जारी गर्दै चेकजाँचमा अत्यधिक कडाइ गरेको छ ।
वीर अस्पतालमा १० वटा भाइरसको परीक्षण
वीर अस्पतालमा श्वासप्रश्वास सम्बन्धी १० वटा विभिन्न रोगका भाइरसको एकै पटक परीक्षण सुरु गरिएको छ ।