भृकुटीमण्डपमा आगलागी नियन्त्रणमा (फोटो फिचर)
तस्बिर : केशब गुरुङ काठमाडौँ, असार २९ गते। काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बुधबार साँझ भएको आगलागी नियन्त्रणमा आएको छ। भृकुटीमण्डपस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो। दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले आगो नियन्त्रणमा आए पनि क्षतिको विवरण संकलन भइरहेको जानकारी दिनुभयो।
२०९औं भानु जयन्तीमा प्रभातफेरी (फोटो फिचर)
प्रधानमन्त्री शेरबहादुर देउवाले २०९औं भानु जयन्तीको अवसरमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गर्नुभएको छ ।
तस्बिरमा सरकारको एक वर्ष
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बनेको नेपाल सरकारको वर्ष दिन पुगेको उपलक्ष्यमा राष्ट्रिय समाचार समिति (रासस) बाट सम्प्रेषण भएका फाइल तस्वीर ।
काठमाडौंमा पाँच दिने ‘क्यारिकेचर’ प्रदर्शनी (फोटोफिचर)
काठमाडौंमा क्यारिकेचर प्रदर्शनी सुरु भएको छ । प्रदर्शनी असार २६ देखि ३० गतेसम्म चल्ने आयोजकले बताएको छ । नेपाली क्यारिकेचर २०७९ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल कार्टुनिष्ट क्लवको संयुक्त आयोजनामा भइरहेको छ ।
यसरी मनाइँदैछ बकर इद [फोटो फिचर]
मुस्लिम धर्मालम्वीहरुको महान पर्व बकर इद आज मनाइँदैछ । बिहानैदेखि मस्जित पुगेर आफ्नो धर्मनुसार यो पर्वलाई धुमधामका साथ शुभकामना आदानप्रदान गर्दै मनाउन सुरु गरेको छ ।
साताका सात तस्बिर
कैलालीमा मनसुनी वर्षापछि उफ्रिदै खेल्दै गरेका सुनौलो भ्यागुता ।
पर्यटक आकर्षित गर्न सफल : ‘पाल्पा दरबार सङ्ग्रहालय’ (फोटो फिचर)
पाल्पा दरबार सङ्ग्रहालयको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । छिमेकी देश भारत, चीन, जापानसहित देशका विभिन्न स्थानबाट समेत दरबार सङ्ग्रहालयको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।
त्रिपुरेश्वरमा राहदानी लिनेको भीड (फोटो कथा)
दैनिक राहदानी बनाउन उपत्यकाको त्रिपुरेश्वर राहदानी विभागमा भीड लाग्ने गरेको छ। राहदानी वितरणमा ढिलासुस्ती हुँदा भीड बढेको सेवाग्राहीको गुनासो छ।
निजगढ विमानस्थल अनुगमनमा प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेता
प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताले शनिबार राष्ट्रिय गौरवको आयोजना प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ।