काठमाडौं, असार २६ गते । मुस्लिम धर्मालम्वीहरुको पर्व दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभर मनाइदैछ । विहानैदेखि मस्जित पुगेर आफ्नो धर्मनुसार यो पर्वलाई धूमधामका साथ शुभकामना आदानप्रदान गर्दै मनाउन सुरु गरेको छ ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ । यस पर्वको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत सात प्रदेशका मुख्यमन्त्री, पार्टीका अध्यक्षहरुले शुभकामना दिनुभएको छ ।
बकर इद काठमाडौंको घण्टाघर स्थित मस्जित र अन्य मस्जितमा समेत मनाइएको छ । काठमाडौं घण्टाघरस्थित मस्जितमा बकर इद यसरी मनाइँदैछ । तस्बिरहरुः केशब गुरुङ्ग













 
                                        केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।
 
                                ![यसरी मनाइँदैछ बकर इद [फोटो फिचर]](https://gorkhapatraonline.com/storage/media/313033/conversions/Untitled-6-original-thumb.jpg) 
                                                            ![यसरी मनाइँदैछ बकर इद [फोटो फिचर]](https://gorkhapatraonline.com/storage/media/313002/conversions/setibani-pul-square-thumb.jpg) 
                                                                ![यसरी मनाइँदैछ बकर इद [फोटो फिचर]](https://gorkhapatraonline.com/storage/media/312953/conversions/Untitled-1-square-thumb.jpg) 
                                                                ![यसरी मनाइँदैछ बकर इद [फोटो फिचर]](https://gorkhapatraonline.com/storage/media/312898/conversions/555-original-thumb.jpg) 
                                                            ![यसरी मनाइँदैछ बकर इद [फोटो फिचर]](https://gorkhapatraonline.com/storage/media/312888/conversions/Himpatma-ramudai--square-thumb.jpg) 
                                                                ![यसरी मनाइँदैछ बकर इद [फोटो फिचर]](https://gorkhapatraonline.com/storage/media/312877/conversions/pm-sushila-karki-meeting-square-thumb.jpg) 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                