विश्वविद्यालयद्वारा सडक बन्द नगर्न आग्रह
मकवानपुरलाई काठमाडौँसँग जोड्ने छोटो दुरीको मार्ग थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) एक महिनाका लागि बन्द हुने भएको छ । सडक सुधार कार्यका लागि थानकोट–चित्लाङ सडक लामो समय बन्द गरिने भएपछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आपत्ति जनाउँदै सडक बन्द फिर्ता लिन माग गरेको छ ।
जीवितै मूर्ति बनेका मानिस
सन् १९१७ देखि १९२८ सम्म लगभग पाँच लाख मानिस यस्तो भयानक अवस्थाबाट ग्रसित थिए, जुन अवस्था कुनै भुताहा चलचित्रको कथा जस्तो लाग्दछ ।
बौद्ध धर्मगुरुद्वारा हेलम्बु ‘गे्रट ट्रेल’ अवलोकन
चर्चित हेलम्बु ‘गे्रट ट्रेल’ मा बौद्ध धर्मगुरु परमपुज्य ड्रिकुङ क्याबगोन छेचाङ कोनछोक तेन्जिन कुन्जाङ ठिन्लेले स्थलगत अवलोकन गर्नुभएको छ । धर्मगुरु ड्रिकुङ नेतृत्वको टोलीले गे्रट ट्रेल र भे
माछालाई दाना हालिँदै
सुनसरी, पुस ७ गते । सुनसरीको सदरमुकाम इनरुवा–५ मा व्यावसायिक रुपमा माछापालन गरिएको पोखरीमा पसेर माछालाई दाना हाल्दै स्थानीय । तस्बिरः रासस
सापुल्ली गाउँ
जुम्ला, पुस ७ गते । जुम्लाको तिला गाउँपालिका–४ मा अवस्थित सापुल्ली गाउँ । तस्बिरः रासस
इनरुवामा बाक्लो हुस्सु
सुनसरी, पुस ७ गते । सुनसरीको इनरुवा नगरपालिका–४ मा आइतबार बिहान लागेको बाक्लो हुस्सु । शीतलहरसहितको बाक्लो हुस्सु लागेका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । तस्बिरः रासस
काउली रोप्दै किसान
सुनसरी, पुस ७ गते । सुनसरीको इनरुवा नगरपालिका–९ मा शनिबार काउली ९तरकारी० रोप्दै किसान देवनारायण मेहता । उहाँले पाँच कट्ठा जमिनमा व्यावसायिक रुपमा तरकारी खेती गर्न लागेको बताउनुभयो । तस्बिरः रासस
भुँडीफोर गरुड
कञ्चनपुर, पुस ७ गते । बेलौरी नगरपालिका–६ स्थित पुरैनी ताल छेउको खेतमा घाम ताप्दै गरेको भुँडीफोर गरुडको बथान । रैथाने प्रजातिको यो गरुड तराई क्षेत्रको ताल तलैया र सीमसार क्षेत्रमा बस्ने गर्दछ । तस्बिरः रासस
बाघ मार्न खोज्ने एक जना पक्राउ
बाघ मार्ने प्रयास गरेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले एक जनालाई पक्राउ गरेको छ ।
तरकारी गोड्दै किसान
सुनसरी, पुस ७ गते । सुनसरीको इनरुवा नगरपालिका–२ मा शनिबार तरकारी गोड्दै किसान । सुनसरीमा व्यावसायिक तरकारी खेती गरेर किसानले राम्रो आम्दानी गर्ने गरेका छन् । तस्बिरः रासस
सुन्तला बजार लैजान ग्रेडिङ गरिँदै
नुवाकोट, पुस ७ गते । नुवाकोटको म्यागङ गाँउपालिका–२ बुङताङका किसानले उत्पादन गरेको सुन्तला बजार लैजान ग्रेडिङ गर्दै । यहाँ उत्पादित सुन्तला प्रतिकिलो रु ७० देखि ८० मा कारोबार भइरहेको किसानहरुले बताएका छन् । तस्बिरः रासस
दुई जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा एकमात्र कर्मचारी
यहाँको अमरगढीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा कर्मचारी अभाव भएको छ ।
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
गुल्मीको मुसिकोट नगरपालिका–७ वामीटक्सार बजारमा यही पुस १२ देखि २१ गतेसम्म पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । दोस्रो मुसिकोट महोत्सवका अवसरमा मुसिकोट नगरपालीकामा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
बिक्रीका लागि भक्का
मोरङ, पुस ७ गते । मोरङको लक्ष्मीमार्गस्थित सडक किनारमा बिक्रीका लागि भक्का पकाउँदै महिला । तस्बिरः रासस
हिउँ बिनाको सिस्ने हिमाल
रुकुम पूर्व, पुस ७ गते । रुकुम पूर्वमा रहेको सिस्ने हिमाल । विगतमा बाह्रै महिना सेताम्य हुने हिमाल पुस महिनामा पनि कालो पत्थर जस्तो देखिएको छ । यस हिमालको नामबाट सिस्ने गाउँपालिकाको नामाकरण गरिएको छ । तस्बिरः रासस
पर्वत अस्पतालमा फिजियोथेरापी सेवा सुरु
स्थापना भएको साढे तीन दशकपछि पर्वत अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सुरु भएको छ । शनिबारदेखि औपचारिक रूपमा सुरु भएको फिजियोथेरापी सेवाको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले उद्घाटन गर्नुभयो ।
रामेछापमा धमाधम जुनार बिक्री
मन्थली र रामेछाप नगरपालिकाकाका विभिन्न वडामा जुनार पाकेर पहेँलपुर भएपछि बिक्री गर्न थालिएको छ ।
सम्पदा संरक्षणमा सहकार्य आवश्यक
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पुरातात्विक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि तिनै तहका सरकारबिच सहकार्य र समन्वय हुनुपर्ने बताउनुभएको छ ।
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
यहाँको बागलुङ नगरपालिका–१२ अमलाचौरका मुकुन्द ढकाल ४४ वर्षको हुनुभयो । मलेसियामा १२ वर्ष बिताउनुभएका ढकालले गाउँमै पशुपालन सुरु गर्नुभएको चार वर्ष भएको छ ।
कारागार र हिरासत कक्षको अनुगमन
लुम्बिनी प्रदेशभित्र रहेका कारागारको भौतिक र मानवीय अवस्थाबारे अनुगमन जारी राखिएको छ ।
मुहान सुकेपछि वनमा पोखरी खन्दै नगरपालिका
पानीका मुहान सुकेर वन सम्पदा सुक्न थालेपछि मेलौली नगरपालिकाले वन जङ्गलमा रिचार्ज पोखरी निर्माण सुरु गरेको छ । पोखरी निर्माण गर्न नगरप्रमुख, वडा अध्यक्ष र समुदायका मानिस वन जङ्गलमै बैठक बसेर काम गर्न थालेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
प्रदेशलाई लुम्बिनी सर्किटमा जोड्ने प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासका लागि बुद्ध सर्किट र लुम्बिनी सर्किटको विकास गरिने बताउनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा