पाँच करोड भारु फिरौती माग्ने क्षेत्री कोहलपुरबाट पक्राउ
आफू ‘लोरेन्स बिस्नोई र अनमोल बिस्नोई हो’ भनी सामाजिक सञ्जाल व्हाट्सएप मार्फत पाँच करोड भारतीय रुपियाँ फिरौती माग गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।
ओझेलमा मगर सङ्ग्रहालय
पछिल्लो समय जातीय परम्परा र कला संस्कृति झल्काउने परम्परगत रूपमा चलिआएका पुरातात्त्विक वस्तु संरक्षण गर्न सङ्ग्रहालय बनाउने गरिएको छ । कतिपय ठाउँमा पुरातात्त्वि
हजुरबाको जन्मदिन (कथा)
“आज हजुरबाको बर्थ डे भव्यसँग मनाउनु पर्छ”
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
भूमिचर नीलकण्ठ चरा
कञ्चनपुर, चैत २१ गते । कञ्चनपुरको लालझाडी गाउँपालिका चानदेवका किसानका खेतमा आहारको खोजीमा बसेका भूमिचर नीलकण्ठ चरा । धापिलो झाडी, नर्कट, अग्ला घाँसहरु भएको क्षेत्रमा वासस्थान भएको यो चरा कहिलेकाहीँ वन क्षेत्र नजिकको खेतबारीमा आहाराका लागि आउने गर्दछन् । तस्बिरः रासस
चर्दै गरेका याकचौँरी
मनाङ, चैत २१ गते । मनाङ ङिस्याङ गाउँपालिका–५ मुङ्जेस्थित खेल मैदानमा चर्दै गरेका याकचौँरी । खेतीपाती थन्काएपछि खर्काबाट गाउँ ल्याएका याकचौँरी माथि खर्कतिर लैजाने गर्दछन् भने जिल्लाभर चार हजार ८५३ वटा याकचौँरी छन् । तस्बिरः रासस
बेनी बजार
म्याग्दी, चैत २१ गते । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजार । तस्बिरः रासस
खानेपानीको जोहो
दाङ, चैत २१ गते । दाङको घोराही उपमहानगरपालिका १८ स्थित घोरदौराका स्थानीय घरदेखि एक घण्टा टाढाबाट मूलको पानी ल्याउँदै । तस्बिरः रासस
क्यान्सरप्रति सचेत रहौँ
भाइबहिनीहरू, पछिल्ला समयमा क्यान्सरका बिरामी बढ्दै गइरहेका छन् ।
मध्यवर्तीका युवालाई सिपमूलक तालिम
चितवन राष्ट्रिय निकुञ्ज का मध्यवर्ती क्षेत्रका युवालाई स्वरोजगार बनाउन सिपमूलक तालिम प्रदान गरिएको छ । संरक्षणसँग सम्बन्धित काम गर्दै आएको तराई भूपरिधि परियोजना
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेल्धुरेली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेल्धुरेली भाषा
तपाईं कस्तो विद्यार्थी ?
विद्यालय भनेको शिक्षाको मन्दिर हो ।
हराएको खुसी (कथा)
रोहन कक्षा ९ मा पढ्थ्यो । उसको घर सहरको मुख्य बाटोको छेउमा थियो ।
शिक्षकको महिमा
समाई हात देखाई बाटो तिमीले पढायौ क–ख र एक–दुई लेख्न मायाले सिकायौ,
मानव सेवा आश्रमद्वारा एक करोडको अक्षयकोष स्थापना
सहयोगापेक्षी, सडक आश्रित र असहाय मानवहरूको स्थायी बसोबास तथा भरणपोषणका लागि मानव सेवा आश्रमले झापामा रु एक करोडको अक्षयकोष स्थापना गरेको छ ।
धार्मिक पर्यटन प्रवर्धनमा जोड दिऔं : मुख्यमन्त्री पाण्डे
बागलुङको हरेक वर्षजस्तै यस वर्ष पनि चैते दसैँको अवसरमा बागलुङ–कालिका भगवती गुठी व्यवस्थापन समितिले मेलाको ऐतिहासिक चैत्राष्टमी मेलाको आयोजना गरेको हो ।
नदी संरक्षणका आठ योजना सञ्चालन
म्याग्दी र कालीगण्डकी नदी कटानका कारण जोखिममा रहेका बस्ती संरक्षणका लागि चालु आर्थिक वर्षमा आठ वटा ठुला नदी संरक्षण योजना सञ्चालन गरिएको छ ।
गौतम बुद्धको मावली गाउँमा महोत्सव
गौतम बुद्धको मावली गाउँ रुपन्देहीको ऐतिहासिक क्षेत्र देवदहमा श्रीमद्भागवत महापुराण तथा मङ्गल पुष्करिणी दहमा धार्मिक महोत्सव गरिने भएको छ ।
क्युआर कोडबाटै निवेदन र उजुरी
प्रहरी कार्यालयमा निवेदन तथा उजुरी लेख्न पर्यो भने पाँच सयदेखि दुई हजार खर्च हुन्थ्यो । लेखनदास वा वकिलबाट निवेदन लेख्दा मोटो रकम तिर्नु पथ्र्यो ।
मुस्ताङको खिङ्गा गाउँ
मुस्ताङ, चैत २१ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ मा अवस्थित खिङ्गा गाउँ र आसपासको क्षेत्र । जोमसोमदेखि मुक्तिनाथ दर्शन गर्न जाने क्रममा आँखै अगाडि देखिने यो एउटा ऐतिहासिक महत्त्व बोकेको गाउँमा पछिल्लो समय पर्यटकको आगमन बढ्न थालेपछि यहाँको होटेल व्यवसाय सँगै सर्वसाधारणको दैनिकीमा परिवर्तन हुँदै आएको छ । तस्बिरः रासस
बोक्चेगौँडा सडकको स्तरोन्नति सुरु
कर्णाली कोरिडोरको हुम्ला अन्तर्गत याङ्चुकुनादेखि बोक्चेगौँडासम्मको सडक स्तरोन्नति सुरु भएको छ । सो खण्डको असजिलो चट्टानी भिरको काम गर्ने जिम्मा सेनाले पाएलगत्तै बुधबारदेखि स्तरोन्नति सुरु भएको हो ।
घट्यो बैतडी अस्पतालको अङ्क
विगतका वर्षमा न्यूनतम स्वास्थ्य सेवा मापदण्डमा देशभरिमै उत्कृष्ट हुने जिल्ला अस्पताल बैतडीको अङ्क यस वर्ष भने घटेको छ ।
ग्रामीण सडक कालोपत्रे नहुँदा सास्ती
बाजुराका ग्रामीण सडक कालोपत्रे नहुँदा बर्खाको समय यहाँका स्थानीयलाई आउजाउमा सास्ती हुने गरेको छ ।
बिहीबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, चैत २१ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ५० पैसा र बिक्रीदर १३७ रूपैयाँ १० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४७ रूपैयाँ ४१ पैसा र बिक्रीदर १४८ रूपैयाँ ०५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रूपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रूपैयाँ ४३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ४२ पैसा र बिक्रीदर १५५ रूपैयाँ १० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ३० पैसा र बिक्रीदर ९५ रूपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रूपैयाँ ६३ पैसा र बिक्रीदर १०२ रूपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ १५ पैसा र बिक्रीदर नौ रूपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७८ पैसा र बिक्रीदर १८ रूपैयाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६१ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९९ पैसा र बिक्रीदर चार रूपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ६५ पैसा र बिक्रीदर ३० रूपैयाँ ७८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ३३ पैसा र बिक्रीदर नौ रूपैयाँ ३७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ७० पैसा र बिक्रीदर १३ रूपैयाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ७६ पैसा र बिक्रीदर १९ रूपैयाँ ८५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५४ पैसा र बिक्रीदर १७ रूपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रूपैयाँ ६९ पैसा र बिक्रीदर ४४४ रूपैयाँ ६४ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३५६ रूपैयाँ १३ पैसा तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा कायम भएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।