सरकारी जग्गा अतिक्रमण गरी बनेको फनपार्क बन्द
इलामको माई नगरपालिका–२ मा सरकारी र सामुदायिक वनको जग्गा अतिक्रमण गरी व्यक्तिले निर्माण गरेको ह्याप्पी ड्रिम्स चेप्टी फनपार्क बन्द भएको छ ।
देयाङ नगरसँग मितेरी सम्बन्ध कायम गर्न मुख्यमन्त्री आचार्यको प्रस्ताव
चीनको सिचुआन प्रदेशको औपचारिक भ्रमणमा त्यहाँ रहनुभएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले देयाङ नगरलाई लुम्बिनी प्रदेशका नगरपालिकासँग मितेरी सम्बन्ध कायम गरेर अनुभव तथा सहयोग आदानप्रदानलाई अघि बढाउन प्रस्ताव राख्नु भएको छ ।
जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट
चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ। जाडो मौसममा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई निमोनियाको सङ्क्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन सुझाव दिइएको हो।
बादी समुदायको उत्थानबारे बृहत् छलफल
दलित समुदायमध्ये पनि सामाजिक र आर्थिक रूपमा अति विपन्न बादी समुदायलाई राज्यको मूल धारामा ल्याउन प्रदेश सरकारले ठोस योजना तयार गरी कार्यान्वयन गर्नु पर्नेमा सरोकारवालाहरूले ध्यानाकर्षण गर्नुभएकाे छ ।
कोरला नाकामा मनाइयो वार्षिकोत्सव
हिमालपारिको जिल्ला मुस्ताङको कोरला हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मुख्य कोरला नाका खुलेको वर्ष दिन पुगेको उपलक्षमा चिनियाँ पक्षले वार्षिकोत्सव मनाएको छ ।
नागढुङगा सडक एक साताका बन्द हुने
नागढुङगा सडक बिहीबारदेखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रूपमा बन्द हुने भएको छ।
विश्वकपमा छनोट भएको नेपाली टिमलाई उपराष्ट्रपति यादवद्वारा बधाई
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले यु–१९ महिला टी–२० विश्वकपको एसिया छनोटमा परेको नेपाली टिमलाई बधाई दिनुभएको छ।
रोकियो हाइअल्टीच्यूड खेल मैदानको निर्माण
२०७८ सालमा सुरु भएको खेल मैदान निर्माणको काम रोकिएको छ । निर्माणको काम रोकिँदा पर्यटन तथा खेल क्षेत्रका व्यक्तिले चासो देखाएका छन् ।
पालिकामा हुलाक कार्यालय स्थापना, सेवाग्राही घट्दै
पाल्पाका आठ वटा स्थानीय तहमा पालिका स्तरीय हुलाक कार्यालय सञ्चालनमा आएका छन् । जिल्लाभर रहेका १३ वटा इलाका हुलाक कार्यालयलाई खारेज गरेपछि पाल्पाको आठ पालिकामा हुलाक कार्यालय स्थापना गरिएको हो ।
विदेशको जागिर छाडेर सुन्तला खेतीमा
अमेरिका, बेलायत, स्पेन, फ्रान्स, अष्ट्रेलिया लगायतको देश घुम्ने र बस्ने रहर सबैको हुन्छ । अर्जुनचौपारी गाउँपालिका –३ सिरिण्डाडाका ५८ वर्षीय हिमलाल पौडेल २८ वर्षसम्म १५ देश घुम्नुभयो ।
कांग्रेसद्वारा जिल्ला समन्वय समितिको उम्मेदवार घोषणा
नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
रणनीतिक योजना अगाडि बढाउनुपर्छ : सभापति देउवा
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रणनीतिक योजना अघि बढाउनुपर्ने बताउनुभएको छ ।
नारायणगढ–बुटवल सडक निर्माणका विषयमा छिट्टै टुङ्गोमा पुग्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताउनुभएको छ ।
उसागीका कारण फिलिपिन्समा उच्च सतर्कताका लागि चेतावनी जारी
फिलिपिन्सले उसाकी नाम दिइएको विनाशकारी आँधीको चेतावनीपछि बिहीबार प्रभावित क्षेत्रका हजारौँ मानिसहरूलाई खाली र सुरक्षित क्षेत्रमा सारेको छ ।
बोकेर भारतका बजारमा पुर्याइन्छ ‘छुसा’ छुर्पी
यहाँका उच्च पहाडी क्षेत्रमा उत्पादन हुने ‘छुसा’ छुर्पी भरिया र जनावरले बोकेर भारतका बजारमा पुर्याउने गरिएको छ ।
बाँकेमा योजनाको काम कार्यान्वयनमा
लुम्बिनी प्रदेश सरकार अन्तर्गतको सहरी विकास तथा खानेपानी मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय नेपालगन्जले चालु आर्थिक वर्ष २०८१–८२ मा विनियोजित योजनाहरू कार्यान्वयन थालेको छ ।
‘जीवनशैली नसुधारे १८ देखि २० प्रतिशतमा मधुमेह’
पछिल्लो समय मधुमेह महामारीको रूपमा देखा पर्दै गइरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वमा ४२ करोड २० लाख मानिसमा मधुमेह छ ।
गण्डकी महोत्सवमा ‘अन्डरवाटर फिस टनेल’ मुख्य आकर्षण
नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा जारी महोत्सवमा नेपालमा पहिलोपटक ‘अन्डरवाटर फिस टनेल’ बुधबारबाट सञ्चालनमा आएको छ ।
अन्नपूर्ण पदमार्गमा चर्को आवाजमा सङ्गीत बजाउन बन्देज
चक्रीय अन्नपूर्ण पदमार्गमा घुम्न आउने पर्यटकहरूले अब आफ्नो पदयात्रा गर्ने क्रममा सावधानी अपनाउनुपर्ने भएको छ ।
जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
विश्व हिन्दू परिषद् नेपाल जनकपुरधामको नेतृत्वमा नागरिक समाजसहितको सहभागितामा मङ्सिर १ गते भारतको अयोध्या तिलक लैजाने निर्णय भएको छ ।
अर्जुनधारा धाममा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य
पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा बालाचतुर्दशी मेलाको अवसरमा ४२औं वार्षिक अनुष्ठानको आयोजना गरी पाँच लाख बढी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
प्रदेशसभा सदस्य गौचनको निधनप्रति कांग्रेसद्धारा दुःख व्यक्त
नेपाली कांग्रेसले नेपाली कांग्रेसकी नेतृ एवम् गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधनप्रति दुःख व्यक्त गरेको छ ।
ज्वालामुखी विस्फोटका कारण अवरुद्ध बालीका उडान सेवा पुनः सञ्चालनमा
ज्वालामुखी विस्फोटका कारण अवरुद्ध भएका इन्डोनेसियाली रिसोर्ट टापुमा आउने र जाने उडानहरू पुनः सञ्चालनमा आएको विमान कम्पनीहरूले बिहीबार जनाएका छन् ।
घरघरमा धारा, खानेपानी जोहाे गर्न कुवातिर
चितवनको इच्छाकामना गाउँपालिका–२ डाडाँगाउँमा प्रत्येक घरको आँगमनै धारा छ । तर यहाँका स्थानीय कुवा धाउन बाध्य छन् ।