स्वास्थ्य परीक्षणमा विद्यार्थीलाई छुट
विद्यार्थीले ओपीडी शुल्कमा ५० प्रतिशत र प्रयोगशाला परीक्षणमा १५ प्रतिशत छुट पाउने भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै विद्यार्थीलाई सङ्घीय अस्पतालमा उपचार गर्न जाँदा ओपीडी शुल्कमा ५० प्रतिशत र प्रयोगशाला परीक्षणमा १५ प्रतिशत छुट दिने निर्णय गरेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीका विज्ञ सल्लाहकार डा. रमेश ढकालले सङ्घीय अस्पतालमा मात्र विद्यार्थीले ओपीडीमा ५० र प्याथोलोजीमा १५ प्रतिशत छुट पाउने निर्णय भएको जानकारी दिनुभयो। उहाँले परीक्षण गर्न जाँदा विद्यार्थीले आफ्नो परिचयपत्र देखाए पुग्ने बताउनुभयो।
भूमिहीन ९६१ जनालाई लालपुर्जा वितरण
राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी गरी नौ सय ६१ जनालाई लालपुर्जा वितरण गरेको छ। पछिल्लो पटक गठन भएको आयोगले एक वर्षको अवधिमा पुराना आयोगका अधुरा कामसमेत प्राथमिकतामा राखी पुर्जा वितरणलाई महत्त्वसाथ अगाडि बढाएको थियो। आयोगले सबैभन्दा बढी लालपुर्जा चितवन जिल्लामा वितरण गरेको छ। चितवनको भरतपुर महानगरपालिकामा भूमिहीन दलित र सुकुम्बासी गरी १६७ जनालाई पुर्जा वितरण गरिएको छ। सुर्खेतको भेरीगङ्गा र गुर्भाकोट नगरपालिकामा आयोगले पुरानो काम अगाडि बढाएको थियो।

दशैँ बिदामा पनि मुद्दाको सुनुवाइ
दशैँ बिदाका समयमा पनि सर्वोच्चसहितका अदालतमा बन्दीप्रत्यक्षीकरणका निवेदनमा सुनुवाइ हुने भएको छ। न्यायाधीशबीच आलोपालो रूपमा सुनुवाइ हुनेछ। घटस्थापना, शनिबार र विजयादशमीको दिनबाहेक सबै दिन बिदामा पनि बन्दीका रिटमा सुनुवाइ हुनेछ। असोज १० गतेदेखि असोज २३ गतेसम्मको दशैँ बिदामा सर्वोच्च र मातहतका अदालतमा तालिका लागू हुनेछ।

चाडपर्वको सुरक्षामा ५३ हजार प्रहरी
बडादशैँ, तिहार, नेपाल संवत्को नयाँ वर्ष, छठपर्वलगायतका चाडपर्व नजिकिएसँगै प्रहरीले देशभर सुरक्षा सतर्कता बढाएको छ। प्रहरी प्रधान कार्यालयले चाडपर्वमा हुनसक्ने चोरी, तस्करी, ठगी तथा लुटपाटलगायतका घटना बढ्न सक्ने आकलन गरी देशभरका प्रहरी एकाइलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। साथै प्रहरी मुख्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइलाई परिपत्र गरी चाडपर्व सुरक्षा योजना तयारी गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नसमेत परिपत्र गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व सुरक्षा योजनाअन्तर्गत सबल सुरक्षा व्यवस्थाका लागि देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइहरूलाई सुरक्षा योजना तथा तयारीका लागि १९ बुँदे परिपत्र जारी गरिएको जानकारी दिनुभयो।

स्थानीय तहलाई चासो न चिन्ता
वडास्तरका गाउँ–गाउँमा डेङ्गु फैलँदासमेत स्थानीय जनप्रतिनिधिलाई चासो र चिन्ता देखिएको छैन। स्थानीय तहको स्वास्थ्य र सरसफाइको विषय स्थानीय सरकारको जिम्मेवारीमा पर्ने भए पनि डेङ्गु नियन्त्रणमा स्थानीय तहले खासै काम गर्न सकेका छैनन्। बरु यो रोग नियन्त्रणलाई बेवास्ता गरेका छन्। अधिकांश स्थानीय तहका टोल–टोलमा डेङ्गुका बिरामी भेटिँदा स्थानीय तहले भने डेङ्गु नियन्त्रणमा हालसम्म कुनै अभियान चलाएका छैनन्। नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले सरसफाइ अभियान मात्र स्थानीय तहले चलाउने हो भने पनि डेङ्गु नियन्त्रणमा धेरै मात्रामा कमी हुने तर त्यस्तो अभियान स्थानीय तहले चलाउन नसकेको बताउनुभयो। उहाँले भन्नुभयो, “डेङ्गु नियन्त्रण गर्न व्यापक रूपमा अभियान सञ्चालन गर्ने कुरामा स्थानीय सरकार चुकेको कुरा सत्य हो।”

फेरिए ५२ हाते लिङ्गा
कर्णाली क्षेत्रको ऐतिहासिक प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा ध्वजापताकासहित ५२ हातका नयाँ लिङ्गा गाडिएका छन्। हरेक वर्ष घटस्थापनाका दिन लिङ्गा फेर्ने प्रचलनअनुसार यस वर्ष पनि लिङ्गा फेरिएका हुन्। मन्दिरमा लिङ्गा ठड्याइसकेपछि मात्रै जुम्लावासीले आ–आफ्ना घरमा घटस्थापना गर्दछन्। स्थानीय संस्कृतिका जानकार रमानन्द आचार्यका अनुसार चन्दननाथ भैरवनाथ मन्दिरमा परापूर्वकालदेखि नै चन्दननाथ र भैरवनाथ मन्दिरमा विजय स्तम्भसहित चार पुराना लिङ्गा र विजय स्तम्भ झिकेर नयाँ खडा गर्ने गरिएको हो।

दशैंमा घर जानेको चटारो : सोमबारसम्म ८० हजार टिकट बुकिङ
पछिल्लो १० दिनमा दशैंका लागि ८० हजार सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ् भएको छ । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयकुमार स्वाँरका अनुसार सोमबार दिउँसोसम्म अग्रिम टिकट काट्नेको संख्या ८० हजार पुगेको हो ।