देशभरका महत्त्वपूर्ण छ सडक पूर्णरुपमा र २२ आंशिकरुपमा अवरुद्ध
दशैँ नजिकिँदै गर्दा हाल देशभरका महत्त्वूर्ण छ सडक पूर्णरुपमा र २२ आंशिकरुपमा अवरुद्ध भएका छन् ।

१९ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ
सशस्त्र प्रहरीले धनुषाबाट १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारत विहार मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षीय चन्द्रकान्त झालाई पक्राउ गरेको हो ।

सप्तरी सुरक्षाका लागि प्रहरीको पच्चीस बुँदे रणनीति
सप्तरी प्रहरीले दशैं, तिहार, छठ पर्वलाई लक्षित गरी २५ बुँदे सुरक्षा रणनीति सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले पर्वको अवसरमा सो सुरक्षा रणनीति सार्वजनिक गरेको हो ।

सडकको दुरवस्थाले काठमाडौँ प्रवेशमा कठिनाइ
काठमाडौं उपत्यका प्रवेशको मुख्य नाका त्रिभुवन राजपथको सिस्ने खोलादेखि थानकोटसम्म निर्माण गर्न लागिएको सुरुङमार्ग आसपासको सडक भत्किएपछि यात्रुलाई सास्ती भइरहेको छ ।

आगामी निर्वाचनमा मधेश प्रदेशमा २३ हजार म्यादी प्रहरी खटाइँदै
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षा प्रयोजनार्थ मधेश प्रदेशमा साढे २३ हजारभन्दा बढी म्यादी प्रहरी खटाइने भएको छ ।

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ : सभामुख सापकोटा
सभामुख अग्निप्रसाद सापकोटाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्ने बताउनुभएको छ ।

रामपुर बसपार्क : हिउँदमा धुलाम्मे र बर्सातमा हिलाम्मे
रामपुर नगर बसपार्कमा प्रवेश गर्ने सबै यात्रुको एउटै प्रश्न मनमा उब्जन्छ कि, यहाँको बसपार्क कहिले सुधार होला ? चारैतिर खुला ठाउँ, वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुने बसपार्कभित्र यात्रु तथा सवारी चालकलाई भरसक जान नपरोस् भन्ने हुन्छ ।