भक्तपुर दरबार स्क्वायर प्रवेश गर्ने विदेशी पर्यटकलाई स्वागत
कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन प्रवर्धनका विभिन्न कार्यक्रमसहित दिवस मनाउन लागिएको हो ।

लोपोन्मुख अवस्थामा सुदूरको देउडा
बझाङको चर्चित सैन्डाँडा मेलामा बझाङ्गीले छिमेकी जिल्ला बाजुराका देउडियालाई यसरी डेउडा गाएर स्वागत गर्दछन् । बझाङ र बाजुराका देउडियाबीच सैन्डाँडामा भेट हुँदा हालखवरदेखि पारिवारिक, इष्टमित्रसम्म देउडाबाटै गर्ने गरिन्थ्यो ।

कोरोनाले रोकिएको श्रीएयरको माउन्टेन फ्लाइट पुनः सुरु
कोभिड–१९ को सङ्क्रमणको महामारीका कारण रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट (उडान) पुनः सुरु भएको छ ।

काठमाडौं महानगरद्वारा बजार अनुगमन : अखाद्य सामग्री भेटियो
काठमाडौं महानगरपालिकाले दशैँ लक्षित बजार अनुगमन गरेको छ । मङ्गलवार महानगरपालिकाकी उपप्रमुख डंगोलको टोलीले दशैँ लक्षित बजार अनुगमन गरेको हो ।

‘नो अब्जेक्सन लेटर’ अब भक्तपुरबाट
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) वितरण भक्तपुरस्थित राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०)को कार्यालयबाट गर्ने भएको छ। यसअघि एनओसी केशरमहलस्थित कार्यालयबाट वितरण भइरहेको थियो। केशरमहलको पुनर्निर्माण भइरहेकाले तत्कालका लागि सानोठिमीस्थित कार्यालयबाट वितरण गर्न लागिएको मन्त्रालयले जनाएको छ। आइतबारदेखि नै यी सबै काम भक्तपुरबाट सञ्चालन हुने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।

शिथिल बन्दै परोपकार संस्था
कुनै समय निकै ख्याति कमाएको परोपकार संस्था हीरक जयन्ती मनाउने अवस्थासम्म आइपुग्दा भने क्रमशः कमजोर र शिथिल हुँदै आएको छ। संस्थाले विगतमा गर्दै आएका परोपकारका कार्यलाई समयअनुसार नयाँ ढङ्गले अगाडि बढाउन नसकेको र भएका आफ्ना जग्गा–जमिनसमेत क्रमशः गुमाउँदै जानुपरेको संस्थाका पदाधिकारीले नै स्वीकारेका छन्।

स्वास्थ्य परीक्षणमा विद्यार्थीलाई छुट
विद्यार्थीले ओपीडी शुल्कमा ५० प्रतिशत र प्रयोगशाला परीक्षणमा १५ प्रतिशत छुट पाउने भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै विद्यार्थीलाई सङ्घीय अस्पतालमा उपचार गर्न जाँदा ओपीडी शुल्कमा ५० प्रतिशत र प्रयोगशाला परीक्षणमा १५ प्रतिशत छुट दिने निर्णय गरेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीका विज्ञ सल्लाहकार डा. रमेश ढकालले सङ्घीय अस्पतालमा मात्र विद्यार्थीले ओपीडीमा ५० र प्याथोलोजीमा १५ प्रतिशत छुट पाउने निर्णय भएको जानकारी दिनुभयो। उहाँले परीक्षण गर्न जाँदा विद्यार्थीले आफ्नो परिचयपत्र देखाए पुग्ने बताउनुभयो।