आज अमेरिकी डलर स्थिर रहँदा यूरो र पाउण्डको भाउमा सामान्य गिरावट
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ ।
सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदलीसँगै हल्का हिमपातको सम्भावना
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज तिहारको मुख्य दिन भाइटीका, बिहान उत्तम साइत ११ः३९ बजे
यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।
तारकेश्वरमा भिन्तुना र्याली
नेपाल संवत् न्हूदँ ११४६ को अवसरमा बुधबार काठमाडौँको तारकेश्वर नगरपालिका–९ स्थित मनमैँजुमा नेवार समुदायले निकालेको भिन्तुना र्याली ।
युवा संघले भन्यो, 'सोनम थेबे संघमा आवद्ध छैनन्'
राष्ट्रिय युवा संघ नेपालले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाउनमा संलग्न भनेर पक्राउ परेका सोनम थेबे राष्ट्रिय युवा संघ नेपालमा कहिल्यै आवद्ध नभएको स्पष्ट पारेको छ । बुधबार युवा संघका प्रवक्ता निरोज पौडेलले विज्ञप्ति जारी गर्दै उनी संघमा नरहेको स्पष्ट पार्नुभएको हो।
तिहारको रौनकमा किसानलाई धान भित्र्याउन चटारो
नेपाली हिन्दुहरूको दोस्रो महान् चाँड तिहारको रौनक देशभर छाएको छ । भक्तपुरका किसानलाई भने यतिखेर पाकेको धान भित्र्याउन भ्याइनभ्याइ भएको छ ।
शान्ति सैनिकको सङ्ख्या कटौती हुँदा पनि धैरै खटाउनेमा नेपाल नै पहिलो
संयुक्त राष्ट्रसङ्घ(युएन)ले बजेट अभावका कारण द्वन्द्वरत मुलुकमा स्थापना भएका मिसनमा परिचालित शान्ति सैनिकको सङ्ख्या २५ प्रतिशसम्म कटौती गर्दै छ ।
जेनजी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्याउँछ चाडबाडको सम्झनाले
गत भदौ २३ गते जेनजी प्रदर्शनका दिन गीता साह कोटेश्वरस्थित घडी पसलमै हुनुहुन्थ्यो । माइतीघरबाट सुरु भएको आन्दोलन कोटेश्वरसम्म आउला र त्यो आन्दोलनको घानमा आफू परिएला भन्ने उहाँलाई के थाहा ? तर भइदियो त्यस्तै ।
जोरपाटी चोकमा ट्राफिक लाइट जडान
जोरपाटीसहित आसपासका क्षेत्रमा सडक दुर्घटना न्यूनीकरण तथा सहरी ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले ट्राफिक लाइट जडान गरिएको छ ।
विकलको स्मृतिमा साहित्यिक कार्यक्रम
नेपाली साहित्यका विशिष्ट प्रतिभा रमेश विकलको ९७ औं जन्मजयन्तीको अवसर पारेर एक कार्यक्रम सम्पन्न भएको छ । रमेश विकल साहित्य प्रतिष्ठान आयोजक र सहआयोजक गोकर्णेश्वर नगरपालिका रहेको उक्त कार्यक्रम रमेश विकल साहित्य प्रतिष्ठान, गोकर्णमा भएको छ ।
अध्यक्ष ओली बालकोटमा, जलाइएको घरको अवलोकन गर्नुहुँदै (तस्बिरसहित)
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दम्पतीले जेनजी आन्दोलनमा आगजनी गरिएको बालकोटस्थित आफ्नो घरको अवलोकन गर्नुभएको छ । अध्यक्ष ओलीसँगै राधिका शाक्य, पोलिटव्यूरो सदस्य महेश बस्नेतसहित नेता कार्यकर्ताहरुको सहभागिता थियो ।
राष्ट्रिय एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
बागेश्वरीमा गाई पूजा गर्नेको भिड
चितवनको भरतपुर महानगरपालिका–१, बागेश्वरीमा रहेको बागिश्वरी आध्यात्मिक परिषद, योगी नरहरिनाथ आश्रममा बुधबार बिहानदेखि सामूहिक गाई पूजा गर्नेहरुको भिड लागेको छ ।
लोकतन्त्रमाथि टेकेर मात्रै हामी अगाडि बढ्न सक्छौँः संयोजक दाहाल
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रलाई सुदृढ पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीजस्ता उपलब्धिमाथि टेकेर मात्रै हामी अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
मौलिकता र संस्कृतिलाई स्थापित गर्न नेपाल संवत्ले विशिष्ट भूमिका खेलेको छः अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको मौलिकता र संस्कृतिलाई स्थापित गर्न नेपाल संवत्ले विशिष्ट भूमिका खेलेको बताउनुभएको छ ।
जुवा खेलिरहेका पाँच जना पक्राउ
मकवानपुर प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ६ बुक तास, १६ वटा कौडासहित ५ जनालाई नियन्त्रणमा लिएको हो ।
तिहारको पाँचौँ दिनः विधिपूर्वक गरियो गाई पूजा
। तिहार अर्थात् यमपञ्चकको पाँचौँ दिन आज विधिपूर्वक गाईको पूजा आराधना गरिएको छ ।
राष्ट्रपति पौडेलद्वारा विधिपूर्वक गाईको पूजा
राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ आज गाई पूजा गर्नुभएको छ। कात्तिक कृष्णऔँसी अर्थात् गाई तिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ ।
करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । ३१ असोजमा हेटौँडा उपमहानगरपालिका–१० बसपार्कबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले हेटौँडा–१० बस्ने ३७ वर्षीय अर्जुन तामाङ भन्ने विजय तामाङलाई पक्राउ गरेको हो ।
भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन बसेको छैन : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्न सरकार दत्तचित्त भएर लागेको बताउनुभएको छ ।
बसन्तपुरमा नेपाल संवत् नयाँ वर्षको उत्सव
नेपाल संवत् ११४६ को उपलक्ष्यमा बुधबार बसन्तपुरमा हर्षोल्लासका साथ मनाइदै छ । बसन्तपुरमा विभिन्न खलः पुच संघ संस्था तथा स्थानीयहरु सहभागी भएको उक्त र्याली बसन्तपुरबाट सुरु भइ काठमाडौँको भित्री शहरको परिक्रमा गरिएको हो ।
‘भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध छ’
प्रधानमन्त्री सुशीला कार्कीले लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न भयरहित ढङ्गले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध रहेको बताउनुभएको छ ।
ल्हेन्दे खोलामा मितेरी पुलको पुनः निर्माण अन्तिम चरणमा
नेपाल–चीनबीच ल्हेन्देखोलाको मितेरी पुल पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।
ल्हेन्दे खोलामा मितेरी पुलको पुनर्निर्माण अन्तिम चरणमा
पाल–चीनबिच ल्हेन्देखोलाको मितेरी पुल पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । चीन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा निर्माणाधीन ‘बेलिब्रिज’का लागि आवश्यक पार्टपुर्जा जडान तथा पिलारसमेत ठड्याउने काम भइसकेको जनाइएको छ ।
 
                                                                     
                                     
                                             
                                             
                                             
                                             
                                             
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            -original-thumb.jpg) 
                                             
                                             
                                             
                                             
                                             
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            