गत भदौमा भएको जेनजीको आन्दोलनले तत्कालीन राजनीतिक दलहरूको सत्तापलट मात्र गरेन प्रशासनिक कार्य प्रणालीमा सुधार ल्याउँदै सरकारी सेवा प्रभावकारी बनाउने मार्गसमेत तय ग¥यो । देशमा व्याप्त भ्रष्टाचार, कुशासन, दण्डहीनता, भेदभाव, आर्थिक सामाजिक असमानता र अन्याय तथा शासकीय अव्यवस्था जस्ता कारणबाट युवामा आक्रोश उत्पन्न भई आन्दोलन भ
१०० वर्ष अघिको गोर्खापत्र
अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मङ्गलबार सप्तरीको चारवटै निर्वाचन क्षेत्रमा विभिन्न पार्टी तथा स्वतन्त्र समेत गरी १०५ जनाको मनोनयन दर्ता भएको छ ।
१. ८३ औँ संस्करणको गोल्डेन ग्लोब्स अवार्ड, २०२६ मा म्युजिकल÷कमेडी विधातर्फ सर्वोत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल चलचित्र कुन हो ? वन ब्याटल आ
१. प्रशासकीय अदालतको क्षेत्राधिकारबारे चर्चा गर्दै प्रशासकीय अदालतले अधिकार क्षेत्रको प्रयोग कसरी गर्छ ? उल्लेख गर्नुहोस् । साथै, प्रशासकीय अदालतको प्रादेशिक संरचनासम्बन्धी व्यवस्था जानकारी गराउनुहोस् ।
दुईवटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा ६ जना स्वतन्त्रसहित २८ जनाको उमेदवारी परेको छ । स्याङ्जा क्षेत्र नम्बर १ मा २ जना स्वतन्त्र उमेदवार र ११ वटा राजनीतिक दलका गरी १३ जनाको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाले जनाएको छ ।
आगामी फागुन २१ ग्ते हुने प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नं –१ मा मंङगलबार १३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । यहाँ दुई स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दर्ता गराउनु भएका हुन् ।
बालिकाबिचको सौन्दर्य र प्रतिभामूलक प्रतियोगितामा ललितपुरकी सुरवी वज्राचार्य १५ औँ मिस लिटिल नेवाः घोषित हुनुभएको छ । उहाँले मिस लिटिल नेवाःको ताजसहित नगद २५ हजार रुपियाँ तथा विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङ जिल्लामा २३ जनाले मनोनयन दर्ता गराएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँका दुई निर्वाचन क्षेत्रमा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
डेढ दर्जनभन्दा उद्योगी व्यवसायी आगामी फागुन २१ गतेको संसदीय निर्वाचनका लागि चुुनावी मैदानमा उत्रेका छन् । निर्वाचनका लागि विभिन्न राजनीतिक दलबाट मङ्गलबार उद्योगी व्यवसायीले मनोनय
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपियाँ २७ पैसा र बिक्रीदर १४५ रुपियाँ ८७ पैसा तोकिएको छ ।
पछिल्लो समय निकै सुस्त रहेको सेयर बजारमा निर्वाचनको औपचारिक प्रव्रिmया सुरु भएसँगै हरियाली देखिएको छ । निर्वाचन सुनिश्चित भएसँगै लगानीकर्ताको मनोबल बढ्दा मनोनयन दर्ताको दि
प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा बसुधबार उजुरी दिन सकिने व्यवस्था गरिएको छ ।