उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा. राकेश पाण्डेले शिष्टाचार भेट गर्नुभएको छ ।
एशियाली शेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसँग सम्बन्धित शुल्क वृद्धि गर्ने धम्की दिएपछि लगानीकर्तामा निरासा छाएको छ ।
नेपाल फार्मेसी परिषद्को ३० औँ नाम दर्ता (लाइसेन्स) परीक्षा माघ १० गते हुने भएको छ।
इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका विदेशमन्त्री अब्बास अराघचीले संयुक्त राज्य अमेरिका विरुद्ध अहिलेसम्मकै सबैभन्दा प्रत्यक्ष चेतावनी दिनु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन मुद्दाका सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सिड्नीको बोन्डी बिचमा भएको घातक गोलीकाण्डपछि अस्ट्रेलियाको संसद्ले बन्दुक नियन्त्रण कडा बनाउने र घृणा-विरोधी भाषण सम्बन्धी नयाँ कानून पारित गरेको छ ।
झापा–५ का उम्मेदवार बालेन साहद्वारा झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन जनाउनुभएको छ ।
आगामी फब्रुअरी-१२ का लागि तय गरिएको बङ्गलादेशको १३ औँ आम चुनावका लागि दुई हजार उम्मेदवारले चुनाव लड्ने तयारी गरेको बङ्गलादेशको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले टिकट नदिएपछि बागलुङ जैमिनीका राजेन्द्र शर्माले सोमबार काठमाडौँ पुगेर उज्यालो नेपाल पार्टीको टिकट लिएर आउनुभएको हो ।
धनकुटामा प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र गरी १८ जनाले मनोनयन दर्ता गराएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज परिसूचक नौ दशमलव ४३ अङ्कले घटेर दुई हजार ७०५ दशमलव ३८ को बिन्दुमा कायम भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग भोट माग्न आफूहरूले झुटको साहारा लिनु नपर्ने बताउनुभएको छ ।
रियल म्याड्रिडले युरोपियन च्याम्पियन्स लिगमा मोनाकोमाथि सानदार जित निकालेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार युरोपेली नेतासँगको सम्भावित टकरावको वातावरणबिच डाभोस आइपुग्नु भएको छ ।
नेवारी समुदायको प्राचीन संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यसहित हेटौँडामा ६५ जना कन्याको सामूहिक बेलविवाह गरिने भएको छ । नेवारी समुदायमा बालिकाको रजस्वला हुनुभन्दा अघि बेलसँग विवाह गराइदिने चलन छ ।