कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको भावी कार्यदिशाबारे सुदूरपश्चिमका नागरिकस्तरमा छलफल हुन थालेको छ । सरकारले झन्डै दुई साताअघि गेटामा बन्दै गरेको मेडिकल कले
कर्णाली प्रदेश अस्पताललाई तीन वर्षभित्र स्वास्थ्य प्रतिष्ठानका रूपमा स्तरोन्नति गर्ने गरी काम अघि बढाइएको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार भौतिक पूर्वाधारका साथै स्वास्थ्य सेवामा
विपन्न परिवारलाई सुरक्षित बसोबासको व्यवस्थापन गर्न सञ्चालन गरिएको ‘सुरक्षित नागरिक आवास’ कार्यक्रम कर्णालीमा प्रभावकारी बनेको छ । बर्सेनि आगलागीको जोखिममा रहने यहाँका बस्तीमा उक्त कार्यक्रम लागू भएसँगै खरका छानालाई जस्तापाताले विस्थापित गरेको छ । सङ्घीय सरकारले सञ्चालन गरेको यो कार्यक्रमअन्तर्गत कर्णालीका धेरै पालिकामा जोखिमयुक्त घरहरू पुनर्निर्माण भइ
चलचित्र ‘बिहे पास’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा कलाकार दयाहाङ राई, प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिशिर बाङ्देल, रवीन्द्र झा र रुषा न्यौपानेलाई देख्न पाइन्छ ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सम्झौताअनुसार निर्धारित समयमा गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
तनहुँको आँबुखैरेनी स्थित इलाका प्रहरी कार्यालय आँबुखैरेनीले हत्या तथा गुण्डागर्दी गरेको आरोपमा गोरखाका एक युवकलाई पक्राउ गरेको छ ।
उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीले सहभागी हुने बताउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास लिनुभएको छ ।
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंहले हेलो मधेश सरकार कार्यक्रम ल्याउन लागेको बताउनुभएको छ । गृह जिल्ला सिरहा आइपुग्नुभएका मन्त्री सिंहले लहानमा पत्रकारहरूसँगको भेटघाटमा यस्तो कुरा बताउनुभएको हो ।
उपराष्ट्रपति नन्दबहादुर पुनले ‘महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको महान् चाड नयाँ वर्ष ग्याल्पो ल्होसार २१५०’को अवसरमा शेर्पा दिदीबहिनी, दाजुभाइलगायत सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको वर्तमान सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमको प्रथम बिन्दु झापाको दमकस्थित आम्दा अस्पतालबाट हटाइपछि बिरामीलाई बीमाको सेवा पाउन सास्ती भएको छ ।
ताप्लेजुङका केही स्थानीय तह वर्षौंदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत (कार्यालय प्रमुख)को भरमा सञ्चालन भइरहेका छन् । जिल्लाका नौमध्ये हाल तीनवटा स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेको छ ।
रामेछाप सदरमुकाम मन्थलीमा अहिलेसम्म व्यवस्थित पार्किङ स्थल निर्माण हुन सकेको छैन । जसका कारण सानो तर व्यस्त मन्थली बजार क्षेत्रको सडकमा यात्रा गर्ने सर्वसाधारण समस्यामा पर्दै आएका छन् ।
प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन रोक्नु देशका लागि चुनौती भएको बताउनुभएको छ । पोखरा विश्वविद्यालको १८औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री प्रचण्डले सीपको सदुपयोग गरी स्वदेशमै रोजगारी सिर्जना गरी यहीँ बस्न सक्ने वातावरण निर्माण गर्ने भूमिका विद्यार्थीका काँधमा पनि रहेको बताउनुभयो ।