मुस्ताङ जाने सडक छेउमा पर्ने रुप्से झरना अहिले पर्यटकको आकर्षणको केन्द्र बनेको छ । तिहारपछि दैनिक रुपमा करिब पाँच हजारभन्दा धेरै पर्यटकले रुप्से झरनाको अवलोकन गर्ने गरेका छन् ।
“पानी र हिमालको छायाँसँगै बाटो हरायो, मोबाइलमा सिग्नल थिएन, वरिपरि कुहिरोमात्र थियो । हामीले हेर्ने आकाश पनि हरायो ।
गुल्मीमा गएराती ट्याक्टर दुर्घटना हुँदा सह—चालकको ज्यान गएको छ ।
सुनसरीको कोशी गाउँपालिका ७ हरिपुरस्थित कोशी किनार र नहरमा छठघाट तयार गरिएको छ ।विभिन्न स्थानहरूमा छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ ।
चारदिनसम्म मनाइने छठपर्व आइतबार ‘खरना’ गरी मनाइदै छ । पर्वको दोस्रोदिन अर्थात पञ्चमी तिथिमा ब्रतालु दिनभरी उपवास वसी संध्याकालमा ‘खरना’ गरी यो पर्व मनाउँदै छन् ।
विशेषगरी हिमाली र पहाडी भेगमा उत्पादन हुने फापर प्रमुख खाद्यान्न बालीमध्ये एक हो । फापर तीते र मिठे गरी दुई प्रजातिको रहेको हुन्छ ।
नवलपुरको देवचुलीमा पोथी गैँडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको शिशवार उपभोक्ता समितिको कार्य क्षेत्रमा पर्ने देवचुली–१७ को आँपको बगैँचामा अन्दाजी ३०/३२ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापाले जानकारी दिनुभयो ।
विगत लामो समयदेखि जिल्लाभर खेलकुद गराउने मुख्य काम गर्दै आएको जिल्ला खेलकुद विकास समिति अहिले कार्यसमिति विहीन बनोको छ । यद्यपि, कार्यालय प्रमुखविहीन भएको करिब दुई वर्ष भयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ ।
प्रथम र दोस्रो विश्वयुद्धबाट तहसनहस भएको विश्वलाई पुनः गति दिन, युद्ध अन्त्य गर्दै शान्ति स्थापना गर्न विश्व संस्थाका रूपमा संयुक्त राष्ट्रसङ्घको जन्म भएको हो । प्रथम विश्वयुद्धमा दुई करोडभन्दा बढी मारिएका थिए । दोस्रो विश्वयुद्ध अझ बढी विनाशकारी बन्यो । यो युद्धमा पाँच करोडभन्दा बढी मानिस मारिए भने युरोपको नक्सा नै परिवर्तन भयो । लाखौँलाख मानिस घाइते, टुहुरा र घरबारविहीन बने । यस्तो अवस्थामा अभिभावकका रूपमा विश्वसंस्थाको आवश्यकता महसुस गरियो । विश्व नेताहरूको प्रयासमा सन् १९४५ को अक्टोबर २४ मा संयुक्त राष्ट्रसङ्घ स्थापना भयो । अमेरिकाको न्युयोर्क सहर
मुलुकमा सुशासन र भ्रष्टाचार नियन्त्रणबारेका आवाज बुलन्द भइरहेका छन् । जेनजी आन्दोलनले यसलाई ऐतिहासिक मोडमा पु¥याएको अनुभूति गरिएको छ । एक प्रकारले पुरानो संरचना, चलनचल्ती र प्रशासनिक ढाँचामा जबर
नेपाली कृषि क्षेत्रको पीडा हरेक वर्ष बर्खे र हिउँदे बाली लगाउने बेलामा चर्कने रासायनिक मल र बिउको अभावसँगै सतहमा आउँछ । तथ्याङ्क भन्छ, सरकारले बर्सेनि २० अर्ब रुपियाँभन्दा बढी अनुदानसहितको रासायनिक मल आयातमा खर्च गर्छ तर पनि धेरै किसानका हात खाली नै रहन्छन् । आयातमा खर्च भएको यो ठुलो धनराशि राष्ट्रिय ढुकुटीको दोहन मात्र होइन; यो हाम्रो माटो, स्वास्थ्य र भविष्यमाथि भइरहेको घातक लगानी हो ।
बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नं. १ पाखापानीमा एक घरमा आगलागि हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।