• १४ फागुन २०८२, बिहिबार

सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, फागुन १४ गते । नेपाल–भारत (सिक्किम) सीमा नजिक आज मध्यान्ह १२ः५४ बजे स्थानीय म्याग्निच्युड ४.६ को भूकम्प गएको छ।

नेपाल भूकम्प अनुसन्धान केन्द्र र भूकम्प मापन महाशाखाका अनुसार, यस भूकम्पको केन्द्र सीमा नजिक रहेको बताइएको छ।