सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्रीको अध्यक्षतामा ‘उच्चस्तरीय प्रशासन सुधार आयोग’ गठन गर्न सरकारलाई सिफारिस गरेको छ ।
सुदूरपश्चिमको मौलिक साहित्यका रूपमा चिनिएको सवाई अहिले कतै सुनिँदैन । हास्यव्यङ्ग्य र मनोरञ्जनात्मक विषय सवाईको मुख्य विशेषता हो ।
वामपन्थी नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्नुभएको छ। शुक्रबार एक औपचारिक कार्यक्रममा पूर्व नेकपा (एमाले) नेता भुसाल समाजवादीमा प्रवेश गर्नुभएको हो।
तनहुँमा ६ महिनामा विकासलक्षित बजेटको पुँजीगत खर्च हेर्दा अत्यन्तै निराशाजनक देखिएको छ । आर्थिक वर्षको आधा अवधि सकिँदा तनहुँमा विकास खर्च ६ प्रतिशत मात्रै भएको छ ।
गत जेठ २९ राति पौने १० बजे कोटेश्वरदेखि जडीबुटीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भयो । दुर्घटनामा परी घाइते भएकी मोटरसाइकलमा सवार काँडाघारीकी एक महिलाको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।
नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले देशभरका सरकारी कार्यालयमा हप्ताको एक पटक नेपाली उत्पादन प्रयोगको सुरुवात गर्न सरकारसँग माग गर्नुभएको छ।
राष्ट्रिय भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अधिकृत पोखरेलविरुद्ध एक करोड छ लाखभन्दा बढी स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत छन् सोङले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले शेयरधनीलाई शेयर प्रमाणपत्रको सट्टा डिम्याट खातामा शेयर दिने भएको छ ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभाका सांसद जगप्रसाद शर्माले मुलुकलाई सुशासन र समृद्धि दिनेगरी सरकार अघि बढिरहेको दाबी गर्नु भएको छ ।
धनकुटा नगरपालिका –५ का कृषक सरोज आठपहरियाले केही वर्षअघि आफ्नो बारीमा लगाएको सुन्तला नष्ट गरी एभोकाडो लागाउनुभयो । केही बर्षअघि आफ्ना बुवा हजुरबुवाले लगाएको सुन्तला बगान नष्ट गर्नुभयो । त्यसको एकमात्र कारण हो सो ठाउँमा सुन्तलाको बगानमा बिभिन्न समस्या देखिएर बगान नै मासिनु ।
नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री जितेन्दनारायण देवले कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलगायतलाई तत्काल रिहा गर्न सरकारलाई दबाब दिनुभएको छ।
बागमती प्रदेशको प्रदेश सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भुवन पाठक निर्वाचित हुनुभएको छ । प्रदेश सभामुखका लागि शुक्रबार भएको निर्वाचनमा पाठकले ६२ मत प्राप्त गरी निर्वाचित हुनुभएको ।
सुखीपुर नगरपालिका –३ कुशहाकी २५ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरी गर्भ बोकाएको आरोपमा मुद्दा दर्ता भएपछि चन्दन यादव फरार भएका छन् । २२ वर्षीय यादवमाथि इलाका प्रहरी कार्यालय पतारीले मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता भएपछि प्रहरीले खोजी गर्दा यादव फरार भएकाले प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ।
राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने थुनामुक्त हुनुभएको छ । जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले सन्दीप थुनामुक्त भएको जानकारी दिनुभयो ।