रेसा निकाल्न खाडीमा गाडेको सनपाट धुन नपाउँदा किसानले घाटा बेहोर्नुपर्ने भएको छ । रेसा निकाल्नयोग्य भएका बेला बुधबार साँझदेखि लगातार पानी परेपछि किसानलाई सनपाट खाडीमै कु
दसैँतिहार जस्ता ठुला चाडपर्वमा पश्चिम नेपालका हिमाली र पहाडी जिल्लामा नुनको अभाव हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड नेपालगन्ज कार्यालय अहिले नुन प्याकिङ गरेर पठाउन व्यस्त छ ।
सङ्घीय राजधानी काठमाडौँको ‘लाइफलाइन’का रुपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ । तीन दिनसम्म निरन्तर परेको वर्षासँगैको पहिराले पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति पुगेको छ । कतै सडक पुरिएका छन्भने कतै छेउ भासिएका छन् ।
अविरल वर्षाका कारण गुल्मीका ग्रामीण कच्ची सडक अवरुद्ध भएका छन् ।
पूर्वी तराई तथा पहाडी जिल्लालाई सङ्घीय राजधानी काठमाडौँ जोड्नका लागि वैकल्पिक सडकका रूपमा निर्माण गरिएको बिपी राजमार्ग र पूर्वी जिल्लाको सडक सञ्जालबिचको सम्बन्ध टुटेको छ ।
दैलेखको भगवतीमाई गाउँपालिका–४ का नवीन बिसीले पाँच वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ ।
केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा रहेका पुल भासिदा आवतजावतमा समस्या भएको छ ।
करिब दुई दशकअघिसम्म पूर्वको पर्यटकीय नगरी धनकुटाको हिले बजारमा आन्तरिक मात्रै नभई बाह्य पर्यटकको रामै्र चाहलपहल हुने गरेको थियो । हिलेभन्दा माथिल्लो क्षेत्रको पर्यटकीय स्थल जा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथमा दुई दशकअघिसम्म यातायात, होटल तथा लजको सुविधा थिएन ।
कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजालीले मह बेचेर वार्षिक रु १४ लाख आम्दानी गर्दै आउनुभएको छ । एक सय ३० घार मौरीपालन गर्नुभएकी उहाँले मह बेचेर वार्षिक रु १४ लाख नाफा हुने गरेको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी रुकुमपश्चिम शाखाले विपत् प्रतिकार्यका लागि उद्धार सामग्री हस्तान्तरण गरेको छ ।
वीरेन्द्रनगर नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयले निर्माण गर्ने विद्यालय सुधार योजना (एसआइपी) कार्यान्वयनमा निकै कमजोर रहेको पाइएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
कैलालीको घोडाघोडी नगरपालिका–१० का १५ वर्षीय पूजा सिंहलाई गत असारमा एक्कासि उच्च ज्वरो आयो ।