खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष नौ महिनासम्म अमेरिकाबाट नफर्किएपछि वडा कार्यालयमा ताला लगाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार र प्रहरी प्रशासनले रवि लामिछानेप्रति व्यक्तिगत पूर्वाग्रह साँधेको आरोप लगाएको छ। बिहीबार बिहान पोखरामा पत्रकार सम्मेलन गरी रास्वपा नेताहरूले यस्तो आरोप लगाएका हुन् ।
ओखलढुङ्गामा गर्भपतन गरेर सडकमा भ्रूण फाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब दुई महिनाको भ्रुण गर्भपतन गराएर सडकमा फाल्ने सिद्धिचरण नगरपालिका–३ का ५१ वर्षीय पुरुष र ३३ वर्षीय महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
जग्गाको कारोबार बढेसँगै मालपोत कार्यालयमा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सुधारिएको अन्तर्राष्ट्रिय वित्तीय संरचनाका लागि आग्रह गर्नुभएको छ ।
बिहीबार बिहान जुम्लाबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी बराहताल गाउँपालिका– ८ हुर्केमा दुर्घटना भएको हो ।
जिल्ला समन्वय समिति ताप्लेजुङले आफ्नो जिम्मेवारीप्रति सक्रिय तथा समाजका लागि विशिष्ट योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अतिथिका रुपमा नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घ दिवस २०२४ मनाएको छ । बिहीबार काठमाडौँस्थित जङ्गी अड्डामा विशेष समारोह गरी राष्ट्रसंघ दिवस मनाएको हो ।
विश्व जलवायु सम्मेलन कोप—२९ को पूर्व सन्ध्यामा जलवायु वित्तको नयाँ लक्ष्यको लागि मस्यौदा (एनसिक्युजी) सार्वजनिक भएको छ ।
पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई म्याद थपका लागि कास्की जिल्ला अदालत ल्याइएको छ ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कम्तीमा नौ अफ्रिकी टोलीले संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडामा हुने सन् २०२६ को विश्वकपमा प्रतिस्पर्धा गर्ने पुष्टि गर्नुभएको छ ।
जिल्लामा भइरहेको बजार अनुगमनमा म्याद नाघेका वस्तु प्रशस्त भेटिने गरेका छन् । चाडपर्वको बेला गरिएका बजार अनुगमनमा धेरैजसो पसलबाट म्याद गुज्रिएको सामान बरामद हुने गरेको छ ।
चीनले अन्तरिक्षमा रिमोट सेन्सिङ उपग्रहहरूको नयाँ समूहलाई स्थापित गर्न बुधबार लङ मार्च–२ सी वाहक रकेट प्रक्षेपण गरेको छ ।
मिथिला परम्परामा माटाका भाँडावर्तन शुद्ध हुने विश्वास तथा प्रयोग गरिने प्रचलनले यी पर्वमा बस्तीपिच्छेका बजारमा उत्साहपूर्वक क्रयविक्रय जारी छ । अन्य पर्वका बेला प्रायः नदेखिने कुम्भकारहरू पनि छैटका बेला नयाँ उमङ्गका साथ बजारमा भेटिन्छन् ।
कपिलवस्तुमा स्कर्पियोले अटोलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । बिहीबार बिहान सवा ९ बजे बुद्ध भूमि नगरपालिका २ गोरुसिङ्गेमा भएको दुर्घटनामा ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीर बहादुर सुनारले बताउनु भयो ।