सोमबार जिल्लास्थित सरोकारवालासँग वार्षिक समीक्षा बैठकमा सबैभन्दा बढी एचआइभी सङ्क्रमित केदारस्यूँ गाउँपालिकामा भेटिएका छन् ।
मोरङको उर्लाबारी नगरपालिकाका नगरप्रमुख गङ्गाप्रसाद खरेलमाथि सोमबार दिउँसो हातपात भएको छ ।
आजको डिजिटल युगमा संसारको अधिकांश काम डिजिटल माध्यमबाट सञ्चालन भइरहेको छ ।
सन्धिखर्क नगरपालिका १ तारा मार्गमा आइतबार देउराली पूजाको प्रसादका रूपमा मासु खाएर बिरामी हुनेको सङ्ख्या ३५ पुगेको हो ।
नेपाल–भारत सिमाना जिल्ला समन्वय समितिको बैठक महोत्तरीको मटिहानीमा सोमबार बसेको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको बैठकमा भारतको सीतामढी
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
रामेछापको रामेछाप नगरपालिका र मन्थली नगरपालिकाको सिमानामा पर्ने डुकुरसिं महादेव संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । जिल्लाकै धार्मिक, ऐतिहासिक र पर्यटकीय तीर्थस्थल डुकुरसिं महादेव थानको संरक्षण तथा आवश्यक प्रचारप्रसारमा स्थानीय सरकारलगायत सरोकारवाला निकायको ध्यान नजाँदा जीर्ण बन्दै गएको छ । धार्मिक, ऐतिहासिक र पर्यटकीय तीर्थस्थल डुकुरसिं महादेव थान जङ्गलभित्र छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
बाढीपहिराले यहाँ जनधनको ठूलो क्षति पु र्याएको एक महिना भयो । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिराले काभ्रेको विभिन्न स्थानीय तहमा ठूलो जनधनमा क्षति पुर्याउनुका साथै कृषि, पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युत्का क्षेत्रमा क्षति पुर्याउँदा स्थानीय नागरिकले कष्टकर जीवन बिताउन बाध्य बन्नुपरेको छ ।
तराईका जिल्लामा छठपूजाका लागि छठ घाट निर्माण कार्य सुरु भएको छ । यहाँका पोखरी, खोला, नहरलगायत जलाशय किनारमा बाँस गाडेर छठ घाट बनाउने काम सुरु गरिएको हो । यो वर्ष छठ पर्व कात्तिक २२ गते मनाइँदै छ ।
सरकारले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको बेचबिखनमा रोक लगाएपछि स्थानीय व्यवसायीले कपडाका माला र पुष्पगुच्छाको बेचबिखन गर्न थालेका छन् । तिहार नजिकिँदै गर्दा नेपालगञ्ज बजारमा गत वर्ष मौज्दात रहेको लुगाका माला र पुष्पको बिक्री वितरण भइरहेको व्यवसायीले बताएका छन् ।
पचास प्रतिशतभन्दा कम विद्यार्थी भर्ना भएको भन्दै यहाँको एक कलेजबाट विद्यार्थीलाई स्थानान्तरण गर्ने तयारी गरिएको छ ।
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–९ स्थित राडीबजार अनुगमन गरिएको छ ।
सिन्धुली नौ नम्बर वाहिनी अड्डाको प्राङ्गणबाट नौ÷नौ इन्चको चौडाइ र ३२ फिट उचाइको चुलिका सिं (चूडामणि स्तम्भ) का लागि सालको काठ भीमेश्वरमा ल्याइएको छ । गत वैशाख महिनामा काटेर तयार पारिएको सो जगेडा सालको काठ भीमेश्वर नगरपालिका–२ स्थित एक शिला अनेक रूप भीमेश्वरमा ल्याएर थन्क्याइएको वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठले जानकारी दिनुभयो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडाबाट पैदल ४५ मिनेट उक्कालो चढ्दा धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै पर्ने किरात ऐतिहासिकस्थल मझुवागढी आवतजावत गर्ने पदमार्गमा नौ सय १८ खुड्किला छन् ।