नेपाल वन प्राविधिक सङ्घले नेपाल वन प्राविधिक परिषद् गठन गर्न माग गरेको छ ।
जापानको जङ्गलमा तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो नियन्त्रणका लागि करिब एक हजार ७०० अग्निनियन्त्रक परिचालन गरिएको अधिकारीहरूले सोमबार बताएका छन् ।
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौँमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनामा सहयोग गर्न जापान सरकारसँग आग्रह गर्नुभएको छ ।
सिन्धुलीको दुधौली नगरपालिका–८ कछुवाखाडी निवासी १७ वर्षीया अनिसा सदाको कुटपिट गर श्रीमानले हत्या गरेका छन् ।
यस्तै, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार सोमबार बिहान ११ः २५ बजेको समयमा दुर्घटना परी माइक्रोमा सवार ३७ वर्षीया पदम बहादुर दर्जीको आँबुखैरनी गाउँपालिकाको अस्पतालमा मृत्यु भएको हाे ।
सुर्खेतको भेरीगङ्गा नगरपालिका–९ का अध्यक्ष प्रेमबहादुर आग्रीको निधन भएको छ । भारतको महाराष्ट्रमा उपचाररत आग्रीको आइतबार मध्यराति निधन भएको हो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण भएको छ ।
पर्वतको कुश्मा नगरपालिकाले सर्वसाधारणको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न निःशुल्क वितरण गरिने औषधी खरिदमा हेलचक्राई गरेको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनको वर्तमान सरकार एकताबद्ध भई अगाडि बढिरहेको बताउनुभएको छ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचामा आयोजना गरिएको पहिलो सहिद कप भलिबल उपाधि मुकेश मेमोरियल क्लब आम्बेगुदिनले जितेको छ ।
‘सियावर रामचन्द्रकी जय हो’ एउटै वाणी, एउटै लय । मिथिला माध्यमिकी परिक्रमाका यात्रीको अचेल मन्त्र पनि यही, जाप पनि यही ।
पाल्पामा बुवाकाे कुटाइबाट एक जनाको मृत्यु भएको छ ।
धौलागिरि गाउँपालिका–४ चेचुङकी ६८ वर्षीया तुलमती घर्ती गाउँमा मोटरेबल सडकको पहुँच विस्तारले खुसी हुनुहुन्छ ।
गोरखाको पालुङटार नगरपालिकादेखि हर्मी-छोप्राक-गाँखु-श्रीनाथकोट-जौबारी-मुच्चोक-सिम्जुङ घ्याचचोक हुदै बारपाक पुग्ने सडक खण्ड स्तरोन्नति भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्णबहादुर नेपालीलाई राजदूत पदमा नियुक्त गर्नुभएकाे छ । सोमबार राष्ट्रपति पौडेलले नेपालीलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएकाे हाे ।