मदन भण्डारी राजमार्गको स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । गुल्मीको रिडी–तम्घास सडकखण्ड ट्र्याक खुलेको ४३ वर्षपछि स्तरोन्नति भइरहेको हो । सडकको २५ किलोमिटर क्षेत्रमा अहिले स्तरोन्नतिको काम भइरहेको कार्यालयले जनाएको छ ।
निर्माणाधीन सिद्धिखोला जलविद्युत् आयोजनाका कारण इलामको रोङमा स्थानीयका आधा दर्जन घर जोखिममा परेका छन् । रोङ गाउँपालिका–६ र सूर्याेदय नगरपालिका–५ को सिमाना भएर
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति चितवनले सोमबार जनयुद्ध तथा जनआन्दोलनको व्रmममा मारिएका, बेपत्ता पारिएका परिवारलाई सम्मान गरेको छ ।
पायक मिल्दो जग्गाको अभाव हुँदा दक्षिण बागलुङको जैमिनी नगरपालिकाभित्रका ठुला योजना अलपत्र परेका छन् ।
काठमाडौँको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेपछि जलमग्न भएको छ । आज बिहान पाइप फुट्दा उक्त क्षेत्रमा जलमग्न हुनुका साथै सडकसमेत अवरुद्ध भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेल्धुरेली भाषा
गण्डकी प्रदेश सरकारले प्रदेश गौरवको योजनाका रूपमा राखेको कोरला–त्रिवेणी सडकखण्ड अन्तर्गतको डेढगाउँ–झ्यालबास खण्डको भौतिक प्रगति ५४ प्रतिशत भएको छ ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली र सुदूरपश्चिम, लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित बारपाकमा पाठेघरको मुखमा हुने क्यान्सर रोगको पूर्वपहिचानका लागि सोमबार निःशुल्क ‘स्क्रिनिङ’ शिविर सम्पन्न भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल वातावरण पत्रकार समूह (नेफेज)सँग सञ्चारगत विषयमा आवश्यक सहकार्य र समन्वय गरी अघि बढ्ने बताउनुभएको छ ।
जिल्लाको निस्दी गाउँपालिका–५ स्थित निस्दी खोलामा पक्की पुल निर्माण प्रक्रिया अघि बढेको छ । गल्धाफाँट र कठैडाँडा जोड्ने गरी निस्दी खोलामा निर्माण हुने पुलको सोमबार शिलान्यास गरिएको हो ।
जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले अल्लोको कपडा बनाउन थालेका छन् । वनमा जताजतै उपलब्ध हुने अल्लोको पाटबाट कपडा बुन्ने यहाँका स्थानीय महिलाले वार्षिक कार्यतालिका बनाएर काम गरिरहेका हुन् ।
किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ‘अकबरे खुर्सानीको प्रशोधन केन्द्र’ स्थापना गरिने भएको छ । किसानले उत्पादन गरेको अकबरे खुर्सानीले राम्रो मूल्य पाउने वातावरण निर्माणका लागि भोजपुरमा प्रशोधन केन्द्र स्थानपाको पहल थालिएको हो ।
जाजरकोट नलगाडका बादी समुदायको पुख्र्यौली पेसा लोप हुन थालेपछि उनीहरूको जीविकोपार्जनमा समस्या भएको छ ।