कहिले प्राविधिक समस्या त कहिले आर्थिक समस्या । यिनै रुकावटका कारण देखाउँदै हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द हुने गरेको छ ।
इजरायली हवाई आक्रमणले विद्रोहीको नियन्त्रणमा रहेको यमनको अन्तर्राष्ट्रिय विमानस्थलमा बाँकी रहेको अन्तिम विमान लाई विस्फोट गराएको इजरायल र यमनका एक अधिकारीले बुधबार बताएका छन् ।
मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित मार्फा गाउँमा रहेको सम्तेन छ्योलिङ गुम्बा।
पराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सबीच भेटवार्ता भएको छ ।
जिल्ला अदालत रौतहटले इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा गरेको जन्मकैदको फैसला उल्ट्याउँदै उच्च अदालत वीरगञ्ज इजलासले नेपाली कांग्रेसका पूर्व सांसद मोहम्मद आफताब आलमलाई सफाइ दिएको छ ।
सांसद तथा सरोकारवाला निकायका प्रतिनिधिले सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले मुलुकमा सकारात्मक सोच र विचारको विकासका लागि अभियान चलाउनुपर्ने सुझाव दिएका छन्।
गत साउनयता प्राकृतिक कारणले चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र डिभिजन वन कार्यालय अन्तर्गतका वन क्षेत्रमा २८ वटा गैंडा मरेका छन्।
आज दिउँसो करिब १ बजे सोही स्थान बस्ने कृष्णप्रसाद त्रितालकी श्रीमती वर्ष ४२ की सीता खनाल त्रिताल आफ्नै घरको सुत्ने कोठाभित्र ७२ दिनकी शिशुसहित मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो।
पाल पत्रकार महासंघ पाँचथर शाखा उपाध्यक्ष समेत रहनुभएकी उहाँ नेपाल प्रेस युनियन पाँचथरले वितरण हुँदै आएको स्वर्गीय देवमान केरुङ स्मृति पत्रकारिता पुरस्कारबाट नगद १० हजार सहित सम्मानित हुनु भएको हो।
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा तथा रकम असुली प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्न नपाएपछि बुधबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो।
अमेरिकामा बसोबास गर्दै आएका विभिन्न पेशा व्यवसाय तथा सेवामा कार्यरत व्यक्तित्वहरुले नेपाली भाषा, साहित्य, कला र सृजनात्मक शैलीमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ ।
सत्तारुढ नेकपा (एमाले) ले ‘गणतन्त्र दिवस’ भृकुटीमण्डप क्षेत्रमा सांस्कृतिक झाँकीसहित उत्सवका रुपमा मनाउने बताएको छ ।
स्थानीय जातका स्याउभन्दा छिटोछरितो फल उत्पादन गर्ने क्षमता र बिरुवा लगाएको दोस्रो वर्षमै फल दिनसक्ने भएकाले मुस्ताङका पाँच वटै पालिकाका किसानले सोही खेती गर्न थालेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार समन्वय परिषदलाई व्यवस्थित र प्रभावकारी बनाउन ऐन संशोधनको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभएको छ।
सहिद सुरोज शाक्य स्मृति काठमाडौँ महानगरब्यापी अन्तर वडा टिम चेस प्रतियोगिता बुधबारदेखि सुरु भएको छ ।