शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मुस्ताङ (जोमसोम), जेठ १४ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित मार्फा गाउँमा रहेको सम्तेन छ्योलिङ गुम्बा। शताब्दीऔं पुरानो धार्मिक हिसाबले महत्त्वपूर्ण मानिएको यस गुम्बा मार्फा गाउँको गहना हो । पछिल्लो समय यस गुम्बामा धार्मिक पर्यटकको वृद्धि हुन थालेको छ ।