इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता आन्दोलित बनेका छन् । आफुहरुलाई थाहै नदिइ सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीको घर बिक्री भएपछि सहकारीका पीडितहरु आन्दोलित बनेका हुन् ।
सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाका भारतसँग जोडिएका सीमानाकाबाट दैनिक नेपाल आइरहेका नागरिकको समेत किट अभावमा कोरोना परीक्षण गर्न समस्या भएको छ ।
डुडुवा गाउँपालिकाले नेपाल पत्रकार महासंघ बाँके शाखामा सभाकक्ष निर्माण गर्ने भएको छ ।कार्यालयमा सभाहलको आवश्यकता महसुस गरेर बाँके शाखाले गरेको प्रस्तावअनुसार गाउँपालिकाले सभाहल निर्माण गरिदिने भएको हो ।
भारतको महाराष्ट्र राज्यको एउटा सानो खेतमा कुरा गर्दै मीराबाई खिन्डकरले खडेरीमा बाली खस्किएपछि र उहाँका पतिले आत्महत्या गरेपछि उहाँको जमिनले ऋण मात्रै उब्जाएको बताउनुभयो । भारतमा किसान आत्महत्याको लामो इतिहास छ ।
नेपाल कृषिप्रधान देश भएको भाष्य लामो समय चल्यो ।
सार्वजनिक नीतिले मूलतः सार्वजनिक हित तथा स्वार्थ, भलाइ, वस्तु तथा सेवा प्रवाह, नियमन, नियन्त्रण, संरक्षण, सहजीकरण, समन्वयलगायतका बहुविधा र क्षेत्रसँग सरोकार राख्छ । आमनागरिकको चाहना, माग, आवश्यकता तथा राज्यको दायित्व, कर्तव्य र जि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक नयाँ यात्रा प्रतिबन्ध सोमबार मध्यरातपछि तुरुन्तै लागू भएको छ । यसले एक दर्जन देशका नागरिकलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ र उहाँको पहिलो कार्यकालबाट विभाजनकारी उपायलाई पुनर्जीवित गरेको छ ।
बर्खायाम सुरु नहुँदै परेको पानीले नसोचेको क्षति पुर्यायो ।
रेड क्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी) ले डेढ वर्षभन्दा बढी समयदेखि प्यालेस्टिनीहरू विरुद्ध इजरायली कब्जाले गरेको नरसंहारको एक हिस्साका रूपमा गाजाको स्वास्थ्य सेवा प्रणाली पूर्ण पतनको सङ्घारमा रहेको चेतावनी दिएको छ ।
जापानको चालु खाता नाफा चालु वर्षको अप्रिल महिनामा वार्षिक रूपमा ३.२ प्रतिशतले वृद्धि भई २.२६ ट्रिलियन येन (अन्दाजी १५.६ अर्ब अमेरिकी डलर) पुगेको छ । यो वृद्धि मुख्य रूपमा व्यापार घाटामा आएको उल्लेखनीय गिरावटका कारण भएको हो, जापानको वित्त मन्त्रालयले सोमबार सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
भूमे गाउँपालिकाको आयोजनामा भूमे पर्वको अवसरमा विविध प्रतियोगिता आयोजना गरिएको छ । भूमे पर्व मगर समुदायको मुख्य चाड हो ।
नेपालले आयोजना गरेको सगरमाथा संवादको पहिलो संस्करण (जेठ २–४) कै सेरोफेरोमा विश्व मौसम सङ्गठनले आउँदो सन् २०२९ सम्मको पाँच वर्षलाई अहिलेभन्दा ताता वर्ष रहने प्रक्षेपण गरिरहेको थियो । त्यसो त गएका पाँच वर्षयता नै विश्वले ताता वर्षको अनुभव गरिरहेकै छ ।
धेरैको मन जित्नुभएको रहेछ, पशुपति आर्यघाटमा उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन लामबद्ध लामले त्यसै भन्थ्यो । साहित्य, संस्कृति क्षेत्रका मात्र होइन राजनीति, प्रशासन, समाजसेवा र व्यापार व्यवसाय, गायन र सङ्गीत, आफन्त र शुभेच्छुकको भिडले गणेश रसिकको व्यक्तित्वको विविध पाटा झल्किन्छ । धेरैको मन जित्न सक्ने मान्छे रोगलाई चाहिँ जित्नै नसकी २०८२ जेठ १८ गते यो धराबाट बिदा हुनुभयो –
नेपालको कला, संस्कृति, भाषा, साहित्य, गीतसङ्गीत, वेशभूषामार्फत सिङ्गो देशको चित्रण गरिने प्रदर्शनी, महोत्सव र उत्सवले ती क्षेत्रको विकास मात्र गर्दैन; संरक्षण र प्रवर्धनमा पनि ठुलो टेवा पुर्याउँछ ।
काठमाडौँको नागार्जुन नगरपालिका–६ मा ‘कृषि सांस्कृतिक तथा व्यापार महोत्सव २०८२’ सम्पन्न भएको छ ।