समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
विपत् व्यवस्थापन समिति महोत्तरीका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले महोत्तरीका १५ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीहरुको महान् पर्व ‘क्रिसमस डे’ले विविधताबिचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिनुभएको छ ।
भदौ २३ र २४ गतेको युवा आन्दोलनको पृष्ठभूमि नै देशमा रहेको राजनीतिक अस्थिरता, बेरोजगारी, भ्रष्टाचार र सुशासनको अभावसँग गाँसिएको छ । देशमा युवाको प्रमुख आक्रोश भनेकै विगत लामो समयदेखि सत्तामा एउटै राजनीतिक नेतृत्व दोहोरिनु, भ्रष्टाचार बढ्नु, सुशासन, पारदर्शिता र जवाफदेहिता नहुनु र सरकारका हरेक कार्यालयमा आमनागरिकले खेपिरहेका विभिन्न तनाव र हैरानी
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे), २०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रनिर्माणमा विकास अपरिहार्य तत्व हो भन्नेमा द्विविधा रहेन । एकातिर तीव्र, उन्नत र सन्तुलित विकासको आवश्यकता रहेका अविकसित र अल्पविकसित मुलुक छन् भने अर्कोतिर उच्चतम विकास हासिल गरी प्राप्त विकासलाई दिगो र सुदृ
कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार दुई जना गम्भीर घाइते हुनुभएको छ । बुधबार साँझ नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिँदा सु.प.प्र.०२–००४–प ६५८९ नम्बरको स्कुटरमा सवार दुई जना गम्भीर घाइते हुनुभएको प्रहरीले जनाएको छ ।
पृथ्वीमा भएको जनावर मध्य सबैभन्दा ठुलो हात्ती । यही हात्तीको प्रमुख वासस्थान चितवन निकुञ्ज र यसको आसपास हो । हात्तीकै कारण चितवनको पर्यटन विकासमा सकरात्मक प्रभाव परेको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना र सद्भावलाई अझ मजबुत बनाइरहेको बताउनुभएको छ ।
लहान नगरपालिका वडा नम्बर ३ स्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जगगा रजिष्ट्रेशन भएपछि अस्पताललाई जग्गा दान दिने दाता परिवारलाई सम्मान गरिने भएको छ ।
नेपालको राजनीतिक परिवेश आज एक निर्णायक मोडमा उभिएको छ । यो मोड सामान्य सत्ता हस्तान्तरण, सरकार परिवर्तन वा निर्वाचन चक्रको औपचारिक निरन्तरता मात्र होइन, बरु राज्य सञ्चालनको सोच, राजनीतिक सं
तराई –मधेशका सप्तरीसहितका जिल्लामा विगत केही दिन यता बढेको चिसो हावासँगै शीतलहरको कारण यहाँको जनजीवन प्रभावीत बनेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमस–डेको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।